तालिका

टेबल र पाठ कागजात भित्रको तत्वहरू सम्मिलित, सम्पादन, र मेटाउन आदेशहरू देखाउँछ।

Insert Table

नयाँ तालिका घुसाउनुहोस् ।

घसाउनुहोस्

स्तम्भहरू

स्तम्भहरू घुसाउँछ ।

पङ्क्तिहरू

पङ्क्तिहरू घुसाउँछ ।

मेट्नुहोस्

तालिका

Deletes the current table.

स्तम्भहरू

चयन गरिएका स्तम्भहरू मेटाउछ ।

पङ्क्तिहरू

चयन गरिएका पङ्क्तिहरू मेटाउँछ ।

चयन गर्नुहोस्

तालिका

यो तालिका चयन हुनेछ ।

स्तम्भ

हालको स्तम्भ चयन गर्छ ।

पङ्क्ति

हालको पङ्क्ति चयन गर्छ ।

कक्ष

Selects the current cell.

कक्षहरू गाभ्नुहोस्

Combines the contents of the selected table cells into a single cell.

कक्षहरू विभाजन गर्नुहोस्

Splits the cell or group of cells horizontally or vertically into the number of cells that you enter.

तालिकाहरू मर्ज गर्नुहोस्

Combines two consecutive tables into a single table. The tables must be directly next to each other and not separated by an empty paragraph.

तालिका स्प्लिट गर्नुहोस्

हालको तालिकालाई कर्सर अवस्थामा दुई भिन्न तालिकाहरूमा टुक्रयाउनुहोस्। तपाईँंले यो आदेश एउटा तालिकामा दायाँ-क्लिक गरेर पहुँच गर्न सक्नुहुन्छ।

तालिका स्वत ढाँचा

Automatically applies formats to the current table, including fonts, shading, and borders.

स्वत:ठीक

स्तम्भ चौडाइ

स्तम्भ चौडाइ संवाद खोल्नुहोस् जहाँ तपाईँले स्तम्भको चौडाइ परिवर्तन गर्न सक्नुहुन्छ ।

इष्टतम स्तम्भ चौडाइ

Automatically adjusts column widths to match the contents of the cells. Changing the width of a column does not affect the width of the other columns in the table. The width of the table cannot exceed the page width.

समानरूपले स्तम्भहरू वितरण गर्नुहोस्

Adjusts the width of the selected columns to match the width of the widest column in the selection. The total width of the table cannot exceed the width of the page.

पङ्क्ति उचाइ

पङ्क्ति उचाइ संवाद खोल्नुहोस् जहाँ तपाईँले पङ्क्तिको उचाइ परिवर्तन गर्न सक्नुहुन्छ ।

इष्टतम पङ्क्ति उचाइ

स्वचालित तरीकाले पङ्क्ति उचाइहरू कक्षहरूको सामाग्रीहरूमा जोडा मिलाउन समायोजन गर्नुहोस्. यो नयाँ तालिकाहरूका लागि पूर्वनिर्धारित सेटिङ हो.

समानरूपले पङ्क्तिहरू वितरण गर्नुहोस्

चयन पङ्क्तिहरूको उचाइ चयनमा अग्लो पङ्क्तिको उचाइ सँग जोडा मिलाउन समायोजन गर्नुहोस्.

Break Across Pages

Allows a page break within the current row.

Repeat Heading Rows

Repeats the table headers on subsequent pages if the table spans one or more pages.

रूपान्तरण गर्नुहोस्

तालिकामा पाठ

एउटा संवाद खोल्दछ जहाँ तपाईँंले एउटा तालिकामा चयन गरिएको पाठ रूपान्तरण गर्न सक्नुहुन्छ ।

पाठमा तालिका

एउटा संवाद खोल्दछ जहाँ तपाईँंले पाठमा हालको तालिका रूपान्तरण गर्न सक्नुहुन्छ ।

क्रमवद्ध गर्नुहोस्

चयन गरिएका अनुच्छेदहरू वा तालिका पङ्क्तिहरू वर्णानुक्रम अनुसार वा क्रमानुसार क्रमबद्ध गर्दछ। तपाईँंले संयुक्त अल्फान्यूमेरिक र न्यूमेरिक क्रम कुञ्जीहरूको साथसाथै तिन वटा क्रम कुञ्जी सम्म परिभाषित गर्न सक्नुहुन्छ।

सूत्र

Opens the Formula bar to enter or edit a formula.

सङ्ख्या ढाँचा

Opens a dialog where you can specify the format of numbers in the table.

तालिका गुणहरू

चयन तालिकाको गुणहरू निश्चित गर्नुहोस्, उदाहरणका लागि, नाम, पङ्क्तिबद्व, स्पेसिङ, स्तम्भ चौडाइ, किनाराहरू, र पृष्ठभूमि.