उपकरणहरू

हिज्जे उपकरणहरू, वस्तु कलाको एक गैलरी जुन तपाइँ आफ्नो कागजातमा थप्न सक्नुहुन्छ, साथै मेनूहरू कन्फिगर गर्न र प्रोग्राम् प्राथमिकताहरू सेट गर्नका लागि उपकरणहरू समावेश गर्दछ।

हिज्जे जाँच

हातैले हिज्जे जाँच गर्छ ।

भाषा

एउटा सबमेनु खोल्दछ जहाँ तपाईँले भाषा सम्बद्ध आदेशहरू रोज्न सक्नुहुन्छ।

शब्द गणना

Counts the words and characters, with or without spaces, in the current selection and in the whole document. The count is kept up to date as you type or change the selection.

Chapter Numbering

हालको कागजात भित्र अध्याय क्रमाङ्कनका लागि सङ्ख्या ढाँचा र श्रृङ्खला बर्णन गर्दछ।

रेखा क्रमाङ्कन

Adds or removes and formats line numbers in the current document. To exclude a paragraph from line numbering, click in the paragraph, choose Format - Paragraph, click the Numbering tab, and then clear the Include this paragraph in line numbering check box.

पादटिप्पणी

पादटिप्पणी र अन्तटिप्पणीहरू प्रदर्शन सेटिङस निश्चित गर्नुहोस्.

ग्रन्थ सूची डाटाबेस

Insert, delete, edit, and organize records in the bibliography database.

पत्र मर्ज विजार्ड

फारम चिठ्ठीहरू निर्माण गर्न पत्र मर्ज विजार्ड सुरु गर्नुहोस् वा इमेल सूचनाहरू थुप्रै प्रापकहरूलाई पठाउनुहोस्.

क्रमबद्ध

चयन गरिएका अनुच्छेदहरू वा तालिका पङ्क्तिहरू वर्णानुक्रम अनुसार वा क्रमानुसार क्रमबद्ध गर्दछ। तपाईँंले संयुक्त अल्फान्यूमेरिक र न्यूमेरिक क्रम कुञ्जीहरूको साथसाथै तिन वटा क्रम कुञ्जी सम्म परिभाषित गर्न सक्नुहुन्छ।

गणना

क्लिपबोर्डको परिणाममा चयन गरिएको सूत्र र प्रतिलिपिहरू गणना गर्नुहोस्.

अद्यावधिक

अद्यावधिक वस्तुहरू हालको कागजातमा जस सँग गतिशिल सामाग्रीहरू छन्, जस्तै फाँटहरू र अनुक्रमणिकाहरू.

मिडिया प्लेयर

मिडिया प्लेयर खोल्दछ जहाँ तपाईँले चलचित्र पूर्वदृश्य र ध्वनि फाइलहरू हालको कागजात भित्र यि फाइलहरू पनि घुसाउन सक्नुहुन्छ।

म्याक्रोहरू

तपाईँ रेकर्ड गर्नुहोस् वा सङठित गर्नुहोस्र म्याक्रोहरू सम्पादन गर्नुहोस् ।

Extension Manager

The Extension Manager adds, removes, disables, enables, and updates LibreOffice extensions.

XML फिल्टर सेटिङहरू

XML Filter Settings संवाद खोल्नुहोस्, जहाँ तपाईँ सिर्जना गर्न सक्नुहुन्छ, सम्पादन, मेटन, र परिक्षण फिल्टरहरू आयात गर्न र XML फाइलहरू निर्यात गर्न सक्नुहुन्छ ।

स्वत:सुधार

तपाईँले टाइपको रूपमा स्वचालित तवरले पाठ बदल्दाका लागि विकल्प सेट गर्छ ।

स्वत: पाठ

निर्माण, सम्पादनहरू, वा स्वत: पाठ घुसाउनुहोस्. तपाईँं ढाँचा गरिएको पाठ, पाठ ग्राफिक्स सँग, तालिकाहरू, र फाँटहरू स्वत: पाठ को रूपमा. स्वत: पाठ द्रुत घुसाउनका लागि, स्वत: पाठ तपाईँंको कागजातमा सर्टकट टाइप गर्नुहोस्, र थिच्नुहोस् F3.

अनुकूलन

Customizes LibreOffice menus, context menus, shortcut keys, toolbars, and macro assignments to events.

विकल्प

अनुकूलित कार्यक्रम कन्फिगरेसनका लागि यो आदेशले एउटा संवाद खोल्दछ।