पाठ वस्तुहरू वरिपरि बेर्दा

To Wrap Text Around an Object

  1. वस्तु चयन गर्नुहोस् ।

  2. Choose Format - Frame and Object - Properties, and then click the Wrap tab to choose the wrapping style that you want to apply.

    हाल बेरिएको शैली गोलिचिन्हद्वारा बेरिएको हो ।

बेर्ने गुणहरू निर्देशित गर्दै

  1. वस्तु चयन गर्नुहोस् ।

  2. Choose Format - Frame and Object - Properties, and then click the Wrap tab.

  1. तपाईँले चाहनु भएको विकल्प सेट गर्नुहोस् ।

  2. ठीक छ क्लिक गर्नुहोस् ।

ग्राफिकको बेराइ रूपरेखा परिवर्तन गर्न:

वरिपरि बेर्ने पाठको आकारलाई तपाईँ परिवर्तन गर्न सक्नुहुन्छ ।

  1. ग्राफिक चयन गर्नुहोस्, दायाँ क्लिक, र बेर्नुहोस् - सम्पादन रूपरेखारोज्नुहोस् ।

  1. नयाँ रूपरेखा कोर्नका लागि उपकरणहरू प्रयोग गर्नुहोस्, र लागू गर्नुहोस् प्रतिमा (हरियो जाँच चिन्ह)क्लिक गर्नुहोस् ।

  2. कन्टवोर सम्पादकविन्डो बन्द गर्नुहोस ।