शब्दकोश

तपाईँ पर्यायहरूका लागि शब्दकोश प्रयोग गर्न सक्नुहुन्छ, र सम्बन्धित शव्दहरू.

  1. तपाईँले हेर्न चाहनु भएको शव्दमा क्लिक गर्नुहोस्.

  2. उपकरणहरू - शब्दकोशरोज्नुहोस् , वा +F7 थिच्नुहोस् .

  3. वैकल्पिक सूचीमा, त्यस सम्बन्धित शब्द प्रतिलिपि गर्न "को साथ बदल्नुहोस्" पाठ बक्समा एक प्रविष्टि क्लिक गर्नुहोस्।

  4. त्यो प्रविष्टिको लागि सम्बन्धित सर्तहरू हेर्नको लागी वैकल्पिक रूपमा डबल-क्लिक गर्नुहोस्। तपाईँको कुञ्जीपाटीमा, तपाइँ प्रविष्टि चयन गर्न तीर माथि वा तल कुञ्जीहरू पनि थिच्न सक्नुहुन्छ। त्यसपछि प्रतिस्थापन गर्न रिटर्न थिच्नुहोस्, वा स्पेसबारलाई हेर्नको लागि थिच्नुहोस्।

  5. ठीक छ क्लिक गर्नुहोस् ।

यदि तपाईँले बिभिन्न भाषा छायाकरण व्यक्तिगत शव्दहरूका लागि लागू गर्नु भयो भने, वा अनुच्छेदहरूमा, शब्दकोश लागू गरिएको भाषाका लागि प्रयोग हुन्छ.

द्रष्टव्य प्रतिमा

To look up the word in a different language, click the Language button, and select one of the installed thesaurus languages. A thesaurus library may not be available for all installed languages. You can install languages with a thesaurus library from the Extensions web page.


If a thesaurus library is installed for the language of a word, the context menu of the word shows a Synonyms submenu. Select any of the terms from the submenu to replace the word.

हिज्जे म्यानुअल तरीकाले जाँच गर्दा

Hyphenation

शब्दकोश