क्रमाङ्कन र क्रमाङ्कन शैलीहरू
तपाईँ अनुच्छेदमा क्रमाङ्कन म्यानुअल तरीकाले वा अनुच्छेद शैलीद्वारा लागू गर्न सक्नुहुन्छ.
To Apply Numbering Manually
To apply numbering manually, click in the paragraph, and then click the
icon on the Bar.You cannot apply manual numbering to paragraphs that are listed under "Special Styles" in the Styles window.
-
जब तपाईँ सङ्ख्या वा गोलिचिन्ह सूचीमा Enter थिच्नुहुन्छ, LibreOffice स्वत: अर्को अनुच्छेदमा सङ्ख्या दिइन्छ. नयाँ अनुच्छेदबाट क्रमाङ्कन वा गोलिचिन्ह हटाउनका लागि, Enter फेरि थिच्नुहोस्.
-
सूचीमा गोलिचिन्हको हाइरार्किकल तह परिवर्तन गर्न, अनुच्छेदको अगाडि क्लिक गर्नुहोस्, र ट्याब कुञ्जी थिच्नुहोस्.
-
केवल वर्तमान अनुच्छेदको गोलिचिन्ह वा क्रमाङ्कन ढाँचा परिवर्तन गर्न, अनुच्छेदमा भएको कुनै अक्षर वा शब्द चयन गर्नुहोस्,
रोज्नुहोस्, र त्यस पछि नयाँ ढाँचामा क्लिक गर्नुहोस्। -
सूचीको सबै अनुच्छेदहरूका लागि गोलिचिन्ह वा क्रमाङ्कन ढाँचा परिवर्तन गर्नका लागि, निश्चित गर्नुहोस् कि कर्सर सूचीमा छ,
रोज्नुहोस्, र नयाँ ढाँचा क्लिक गर्नुहोस्। -
सूचीमा भएका सबै अनुच्छेदहरूमा उही गोलिचिन्ह वा क्रमाङ्कन ढाँचा लागू गर्न, सबै अनुच्छेदहरू चयन गर्नुहोस्,
रोज्नुहोस्, र ढाँचामा क्लिक गर्नुहोस्।
तपाईँ सङ्ख्या वा गोलिचिन्ह सूची सम्पादन गर्नका लागिगोलिचिन्हहरू र क्रमाङ्कन उपकरणपट्टीमा आदेशहरू पनि प्रयोग गर्न सक्नुहुन्छ . क्रमाङ्कन वा गोलिचिन्ह ढाँचा परिवर्तन गर्नका लागि, गोलिचिन्हहरू र क्रमाङ्कन प्रतिमा क्लिक गर्नुहोस्.
क्रमाङ्कन अनुच्छेद शैली सँग लागू गर्न
अनुच्छेद शैलीहरूले तपाईँलाई क्रमाङ्कन माथि ठूलो नियन्त्रण दिन्छ जुन तपाईँले कागजातमा लागू गर्नु भएको थियो. जब तपाईँले शैलीको क्रमाङ्कन ढाँचा परिवर्तन गर्नुभयो भने, सबै अनुच्छेदहरू शैली प्रयोग गरेर स्वत: अद्यावधिक हुन्छ.
-
Choose
, and then click the icon. -
अनुच्छेद शैलीमा दायाँ-क्लिक गर्नुहोस् जुन तपाईँ क्रमाङ्कनमा लागू गर्न चाहनु हुन्थ्यो, र परिमार्जन गर्नुहोस् रोज्नुहोस्.
-
Click the
tab. -
बाकसमा, क्रमाङ्कनको प्रकार चयन गर्नुहोस् जुन तपाईँ प्रयोग गर्न चाहनु हुन्छ।
-
ठीक छ क्लिक गर्नुहोस् ।
-
अनुच्छेदहरूमा शैलीमा तपाईँ क्रमाङ्कनमा थप गर्न चाहेको शैली लागू गर्नुहोस् .