क्रमाङ्कन थप गर्दा

To Add Numbering to a List

  1. अनुच्छेद(हरू) चयन गर्नुहोस् जुन तपाईँ क्रमाङ्कनमा थप गर्न चाहनुहुन्छ.

  2. ढाँचा पट्टीमा, क्रमाङ्कन खोल्नु/बन्द प्रतिमा प्रतिमा क्लिक गर्नुहोस्।

  3. क्रमाङ्कित सूचीको श्रृङ्खला र ढाँचा परिवर्तन गर्नलाई, सूचीमा क्लिक गर्नुहोस् र त्यसपछि गोलिचिन्हहरू र क्रमाङ्कन उपकरणपट्टी क्लिक गर्नुहोस् .

द्रष्टव्य प्रतिमा

क्रमाङ्कन हटाउनका लागि, क्रमाङ्कन अनुच्छेदहरू चयन गर्नुहोस्, र ढाँचा पट्टीमा क्रमाङ्कन सुरु/बन्द प्रतिमा क्लिक गर्नुहोस्.


क्रमाङ्कित सूची ढाँचा गर्दा

क्रमाङ्कन सूचीको ढाँचा परिवर्तन गर्न, सूचीमा क्लिक गर्नुहोस्, र ढाँचा - गोलिचिन्हहरू र क्रमाङ्कनरोज्नुहोस् .