गोलिचिन्हहरू थप गर्दा

To Add Bullets

  1. अनुच्छेद(हरू) चयन गर्नुहोस् जुन तपाईँ गोलिचिन्हहरूमा थप गर्न चाहनुहुन्छ.

  2. ढाँचा पट्टीमा, गोलीचिन्ह खुल्ला/बन्द प्रतिमा प्रतिमा क्लिक गर्नुहोस्।

द्रष्टव्य प्रतिमा

गोलिचिन्हहरू हटाउन, गोलिचिन्ह अनुच्छेदहरू चयन गर्नुहोस्, र ढाँचा गरिएको पट्टीमागोलिचिन्हहरू सुरु/बन्दप्रतिमा क्लिक गर्नुहोस् .


गोलिचिन्हहरू ढाँचा गर्दा

गोलिचिन्ह सूचीहरूको ढाँचा परिवर्तन गर्न, ढाँचा - गोलिचिन्हहरू र क्रमाङ्कनरोज्नुहोस्।

उदाहरणका लागि, गोलिचिन्ह प्रतीक परिवर्तन गर्नका लागि,विकल्पट्याब दबाउनुहोस्, क्यारेक्टर पछिकोचयनबटन दबाउनुहोस्, र स्पेशल क्यारेक्टर चयन गर्नुहोस्. तपाईँ छवि(image) ट्याब दबाउन पनि सक्नुहुन्छ, र चयनक्षेत्रमा प्रतीक शैली क्लिक गर्नुहोस्l