परिक्रमण पाठ

तपाईँ पाठ परिक्रमण गर्न सक्नुहुन्छ जुन चित्राङ्कन वस्तुमा समावेश छ.

  1. चित्राङ्कनउपकरणपट्टी खोल्नका लागिदृश्य - उपकरणपट्टीहरू- चित्राङ्कनरोज्नुहोस्

  2. Select the Text icon Icon.

  3. पाठ वस्तु चित्राङ्कन गर्न तपाईँको कागजातमा तान्नुहोस्, र तपाईँको पाठ टाइप गर्नुहोस्.

  4. Click outside of the object, then click the text you entered. Click the Rotate icon Icon on the Drawing Object Properties toolbar.

  5. पाठ वस्तुको एउटा कुना ह्यान्डलहरू तान्नुहोस्.

टिप प्रतिमा

तपाईँ पाठ वस्तुलाई दायाँ-क्लिक पनि गर्न सक्नुहुन्छ, स्थिति र साइजरोज्नुहोस् , परिक्रम ट्याब क्लिक गर्नुहोस्, र परिक्रमण कोण वा वस्तुका लागि नयाँ स्थिति प्रविष्ट गर्नुहोस्.