कुञ्जीपाटीसँग नेभिगेट र चयन
तपाईँ कागजात मार्फत नेभिगेट गर्न सक्नुहुन्छ र कुञ्जीपाटीद्वारा चयन गर्न सक्नुहुन्छ.
-
To move the cursor, press the key or key combination given in the following table.
-
To select the characters under the moving cursor, additionally hold down the Shift key when you move the cursor.
कुञ्जी |
प्रकार्य |
+आदेश कुञ्जीCtrl कुञ्जी |
दायाँ, बायाँ बाँण कुञ्जीहरू |
कर्सर एक क्यारेक्टर बायाँ वा दायाँ लैजानुहोस्. |
कर्सर एक शव्द बायाँ वा दायाँ तर्फ लैजानुहोस्. |
माथि, तल बाँण कुञ्जीहरू |
कर्सर एक पङ्क्ति माथि वा तल लैजानुहोस्. |
(कमाण्ड+बिकल्पCtrl+Alt)+Up Arrow |
गृह |
हालको सुरुको पङ्क्तिमा कर्सर लैजान्छ. |
हालको सुरुको कागजातमा कर्सर लैजान्छ. |
गृह तालिकामा |
हालको कक्षको सुरुको सामाग्रीहरूमा कर्सर लैजान्छ. |
हालको कक्षको सामाग्रीहरूको सुरुमा कर्सर लैजान्छ. कर्सर तालिकाको पहिलो कक्षमा फेरि लैजानका लागि फेरि थिच्नुहोस्. कर्सर कागजातको सुरुमा लैजानका लागि फेरि थिच्नुहोस्. |
अन्त्य |
कर्सर हालको पङ्क्तिको अन्त्यमा लैजान्छ. |
कर्सर कागजातको अन्त्यमा लैजान्छ |
अन्त्य तालिकामा |
हालको कक्षमा सामाग्रीहरूको अन्त्यमा लैजान्छ. |
हालको कक्षको सामाग्रीहरूको अन्त्यमा कर्सर लैजान्छ. कर्सर तालिकाको अन्त्य कक्षमा फेरि लैजानका लागि फेरि थिच्नुहोस्. कर्सर कागजातको अन्त्यमा लैजानका लागि फेरि थिच्नुहोस्. |
PgUp |
एक पृष्ठ माथि स्क्रोल गर्दछ. |
कर्सर हेडरमा लैजान्छ. |
PgDn |
एक पृष्ठ तल स्क्रोल गर्दछ. |
कर्सर फुटरमा लैजान्छ. |