प्रत्यक्ष कर्सर प्रयोग गरि

प्रत्यक्ष कर्सरले तपाईँलाई पृष्ठको जहाँ पनि प्रविष्टि गराउन अनुमति दिन्छ.

To set the behavior of the direct cursor, choose - LibreOffice Writer - Formatting Aids.

  1. उपकरण पट्टीमा, प्रत्यक्ष कर्सर प्रतिमा प्रतिमाप्रतिमा क्लिक गर्नुहोस् ।

  2. पाठ कागजातको छुट खाली स्थानमा क्लिक गर्नुहोस्. माउस सूचक पङ्क्तिबद्व रिफ्लेक्ट गर्नका लागि परिवर्तन हुन्छ जुन पाठमा लागू गरिन्छ जुन तपाईँले टाइप गर्नुभएको थियो.

    प्रतिमा बायाँ पङ्क्तिबद्ध गर्नुहोस्

    प्रतिमाकेन्द्रित

    प्रतिमा दायाँ पङ्क्तिबद्ध गर्नुहोस्

  3. तपाईँको पाठ टाइप गर्नुहोस्. LibreOffice ले स्वत: खाली पङ्क्तिहरूको आवश्यक सङ्ख्या घुसाउँदछ, र, यदि विकल्प असक्षम भएमा, ट्याब र खाली स्थानहरू.

टेम्प्लेट र शैलीहरू

कागजात टेम्प्लेट सिर्जना गर्दा

पूर्वनिर्धारित टेम्प्लेट परिवर्तन