फ्रेम प्रयोग गरि पृष्ठमा पाठ केन्द्रित गर्न

  1. पाठ चयन गर्नुहोस् जुन तपाईँ पृष्ठलाई केन्द्रित गर्न चाहनुहुन्छ.

  2. घुसाउनुहोस् - फ्रेम रोज्नुहोस् ।

  3. एङ्कर क्षेत्रमा पृष्ठमाचयन गर्नुहोस्।

  4. आकार क्षेत्रमा, खापाको आयामहरू सेट गर्नुहोस्।

  5. स्थिति क्षेत्रमा,तेर्सो ठाडो बाकसहरूमा "केन्द्र"चयन गर्नुहोस्।

  6. ठीक छ क्लिक गर्नुहोस् ।

द्रष्टव्य प्रतिमा

To hide the borders of the frame, select the frame, and then choose Format - Frame and Object - Properties. Click the Borders tab, and then click in the Set No Border box in the Line Arrangement area.


फ्रेमलाई रिसाइज गर्न, फ्रेनको कुना तान्नुहोस्.

पाठ प्राथमिकिकरण गर्दा

घुसाउँदा, सम्पादन, र पाठ फ्रेमहरू लिङ्क गर्दा