Resizing Rows and Columns in a Text Table

तपाईँ तालिका कक्षहरू र स्तम्भहरूको चौडाइ रिसाइज गर्न सक्नुहुन्छ, साथ साथै तालिका पङ्क्तिहरूको उचाइ परिवर्तन गर्नुहोस्.

प्रतिमा

तपाईँ प्रतिमाहरू प्रयोग गरेर तालिकापट्टीमाअनुकूल पार्नुहोस्पङ्क्ति र स्तम्भहरू बराबरी रूपमा वितरण गर्न पनि सक्नुहुन्छ।

स्तम्भहरू र कक्षहरूको चौडाइ परिवर्तन

स्तम्भको चौडाइ परिवर्तन गर्न:

निम्न मध्ये एउटा गर्नुहोस्:

द्रष्टव्य प्रतिमा

तपाईँले - LibreOffice राइटर - तालिका छनौट गरेर, र किबोर्ड ह्याण्डलिङमा तपाईँले चाहनुभएका विकल्पहरू चयन गरेर तीर कुञ्जीहरूको गतिविधि खुलाउन सक्नुहुन्छ।


कक्षको चौडाइ परिवर्तन गर्न:

+Ctrl समाउनुहोस् , र बायाँ वा दायाँ बाँण कुञ्जी थिच्नुहोस्

पङ्क्तिको उचाइ परिवर्तन

पङ्क्तिको उचाइ परिवर्तन गर्नका लागि, कर्सर पङ्क्तिको कक्षमा राख्नुहोस्, कुञ्जी समाउनुहोस्, र माथि वा तल बाँण कुञ्जी थिच्नुहोस्.

Resizing a Whole Table

To change the width and height of a table, do one of the following:

टिप प्रतिमा

तालिका को वरिपरी पाठ सम्मेटंन, र अर्को पछि का दुई ओटा तालिकाहरु मिलाउन, तपाई ले फ्रेम मा तालिका घुसाउनु पर्छ, +A दुई पटक थिच्नुहोस् , त्यसपछि फ्रेम घुसाउनुहोस रोज्नुहोसl


द्रष्टव्य प्रतिमा

Tables within HTML pages do not offer the full range of properties and commands as tables in OpenDocument format.


कुञ्जीपाटीद्वारा पङ्क्ति र स्तम्भहरू परिमार्जन गर्दा

कुञ्जीपाटी प्रयोग गरि तालिकामा पङ्क्ति वा स्तम्भ थप गर्दा वा मेट्दा

Merging and Splitting Cells

रुलरहरू प्रयोग गर्दा