तालिकाहरू घुसाउँदा

पाठ कागजातमा तालिका सिर्जना गर्न बिभिन्न तरीकाहरू छन्. तपाईँ उपलरणपट्टीबाट तालिका घुसाउन सक्नुहुन्छ, मेनु आदेश मार्फत, वा स्प्रेडसिटबाट.

तालिका घुसाउने उपकरणपट्टीबाट घुसाउन

  1. तपाईँले तालिका घुसाउन चाहनुभएको कागजातको स्थानमा कर्सर राख्नुहोस् ।

  2. On the Standard or the Insert bar, click the arrow next to the Table icon.

  3. तालिका ग्रिडमा, पङ्क्तिहरू र स्तम्भहरूको सङ्ख्या चयन गर्न तान्नुहोस् जुन तपाईँ चाहनुहुन्छ, र छोड्नुहोस्.

रद्द गर्नका लागि, ग्रिडको पूर्ववलोकन क्षेत्रमा नदेखे सम्मरद्द गर्नुहोस् अन्य स्थान तान्नुहोस् .

मेनु आदेश सँग तालिका घुसाउन

  1. तपाईँले तालिका घुसाउन चाहनुभएको कागजातको स्थानमा कर्सर राख्नुहोस् ।

  2. Choose Table - Insert Table.

  3. साइज क्षेत्रमा, पङ्क्ति र स्तम्भहरूको सङ्ख्या प्रविष्ट गर्नुहोस्.

  4. तपाईँले चाहनु भएको विकल्प चयन गर्नुहोस्, ठीक छक्लिक गर्नुहोस्.

Calc स्प्रेडसिटबाट तालिका घुसाउँदा

  1. तपाईँले घुसाउन चाहनुभएको कक्ष दायरा समावेश गर्ने LibreOffice क्याल्क स्प्रेडसिट खोल्नुहोस् ।

  2. स्प्रेडसिटमा, कक्षहरू चयन गर्न तान्नुहोस् ।

  3. सम्पादन - प्रतिलिपिरोज्नुहोस् .

  4. तपाईँको कागजातमा, तलको मध्ये एउटा गर्नुहोस्:

विकल्प

... मा घुसाइएको छ

LibreOffice 6.1 स्प्रेडसिट

OLE वस्तु - सँग +V वा तान्नुहोस्-र-छोड्नुहोस्

GDIMetaFile

ग्राफिक्स

बिटम्याप

ग्राफिक्स

HTML

HTML तालिका

ढाँचाबिहिन पाठ

पाठ मात्र, बिभाजकहरूको रूपमा ट्याब रोक्दछ

ढाँचा गरिएको पाठ [RTF]

पाठ तालिका


Calc स्प्रेडसिट कक्ष दायरा तान्नुहोस्-र-छोड्नुहोस्

  1. तपाईँले घुसाउन चाहनुभएको कक्ष दायरा समावेश गर्ने LibreOffice क्याल्क स्प्रेडसिट खोल्नुहोस् ।

  2. स्प्रेडसिटमा, कक्षहरू चयन गर्न तान्नुहोस् ।

  3. क्लिक गर्नुहोस् र चयन कक्षहरूमा माउस बटन होल्ड गरेर राख्नुहोस्.

  4. पाठ कागजातमा चयन कक्षहरू तान्नुहोस्.

तालिकाहरू चयन, पङ्क्तिहरू, र स्तम्भहरू

तालिकाहरू वा तालिकाको सामाग्रीहरू मेट्दा

User Defined Borders in Text Documents