पाठ खोजीहरूमा वाइल्डकार्डहरू प्रयोग गर्दा

Wildcards or placeholders can be used to search for some unspecified or even invisible characters.

तपाईँ वाइल्डकार्ड प्रयोग गर्नु सक्नुहुन्छ जब तपाईँले पाठ पत्ता लगाउनुहुन्छ र कागजातमा बदल्नुहुन्छ. उदाहरणका लागि, "s.n" ले "sun" र "son" फेला पार्दछ.

  1. सम्पादन - पत्ता लगाउनुहोस् र बदल्नुहोस् रोज्नुहोस् .

  2. Click More Options to expand the dialog.

  3. नियमित अभिब्यक्त्ति जाँच बाकस चयन गर्नुहोस् ।

  4. In the Find box, type the search term and the wildcard(s) that you want to use in your search.

  5. Click Find Next or Find All.

नियमित अभिव्यक्ति उदाहरणहरू

  1. वाइल्डकार्ड एकल क्यारेक्टरका लागि अवधि हो (.).

  2. शून्य वा बढी प्रस्तुतिहरूका लागि वाइल्डकार्ड पहिलेको क्यारेक्टर तारा चिन्ह हो. उदाहरणका लागि: "123*" ले "12" "123",र "1233" फेला पार्दछ.

  3. कुनै क्यारेक्टरहरूको शून्य वा बढी प्रस्तुतिहरूको खोजीका लागि वाइल्डकार्ड अवधि र तारा चिन्ह (.*).

  4. अनुच्छेदको अन्त्यका लागि वाइल्डकार्ड डलर सङ्केत ($) हो. अनुच्छेदको सुरुका लागि वाइल्डकार्ड क्यारेक्टर समिश्रण क्यारेट र अवधि (^.) हो.

  5. The wildcard for a tab character is \t.

द्रष्टव्य प्रतिमा

उही अनुच्छेद भरिमा मात्र तपाईँ नियमित अभिब्यक्त्तिहरूका लागि खोजी गर्न सक्नुहुन्छ. जुन, तपाईँ अनुच्छेदमा एउटा नियम र बिभिन्न नियम अर्को अनुच्छेदमा खोजी गर्न सक्नुहुन्न.