मुद्रण रजिस्टर-सही गर्दा

दर्ता-सत्य

दर्ता-सत्य एउटा टाइपोग्राफि टर्म हो जुन मुद्रणमा प्रयोग हुन्छ।यो टर्मले पृष्ठहरू,समाचार पृष्ठहरू र म्यागेजिन पृष्ठहरूको अगाडि र पछडिको क्षेत्रको टाइप क्षेत्र भित्र, रेखाहरूको समरूप मुद्रण जनाउँदछ। दर्ता-सत्य विशेषताले यि पृष्ठहरूलाई पाठको लाइनहरू बीचको चम्किलोपनबाट खरानी रङको छाया जोगाएर पढ्नका लागिसजिलो पार्दछ। दर्ता-सत्य टर्मले दुरुस्त उचाइका आसन्न पाठ स्तम्भहरूमा लाइनहरू जनाउँछ।

जब तपाईँंले अनुच्छेद परिभाषित गर्नुहुन्छ,अनुच्छेद शैली, वा पृष्ठ शैली दर्ता-सत्यको रूपमा,असर परेको क्यारेक्टरहरूको आधार रेखाहरू स्तम्भ पृष्ठ ग्रिडमा पङ्क्तिबद्ध गरिएका छन,फन्ट साइज र ग्राफिक्सको उपस्थिति बिना। यदि तपाईँंले चाहनुहुन्छ भने,तपाईँंले यो ग्रिडका लागि सेटिङलाई पृष्ठ शैली गुणको रूपमा निर्दिष्ट गर्न सक्नुहुन्छ।

रजिस्टर-सही मुद्रणमा कागजात सेट गर्दा

  1. सम्पूर्ण कागाजात चयन गर्नुहोस् ।

  2. ढाँचा - पृष्ठ - पृष्ठरोज्नुहोस् ।

  3. In the Register-true section, select the Activate checkbox and click OK.

अन्यथा निर्दिष्ट नभएसम्म सबै अनुच्छेदहरू कागजातमा सही रजिस्टर मुद्रण हुनेछ ।

रेजिस्टर-ठीक मुद्रणबाट अनुच्छेदहरू मुक्त गर्दा

  1. निम्न मध्ये एउटा गर्नुहोस्:

    सबै अनुच्छेदहरू चयन गर्नुहोस् जुन तपाईँ मुक्त गर्न चाहनुहुन्छ, र ढाँचा - अनुच्छेद - इन्डेन्ट्स र खाली स्थानरोज्नुहोस् ।

    Open the Styles window, click the Paragraph Style you want to exempt, right-click that style, choose Modify. In the dialog, click the Indents & Spacing tab.

  2. In the Register-true section, clear the Activate checkbox.