छड्के-सन्दर्भहरू परिमार्जन

  1. तपाईँले परिमार्जन गर्न चाहनु भएको छड्के-सन्दर्भ अगाडि क्लिक गर्नुहोस् ।

    यदि तपाईँले छड्के-सन्दर्भको फाँट सेडिङ देख्नु भएन भने, दृश्य - फाँट सेडिङहरू वा थिच्नुहोस् Ctrl+F8रोज्नुहोस् ।

  2. सम्पादन - फाँटहरूरोज्नुहोस् ।

  3. तपाईँले सेट गर्न चाहनु भएको विकल्प सेट गर्नुहोस्, र त्यसपछि ठीक छक्लिक गर्नुहोस् ।

टिप प्रतिमा

हालको कागजातमा छड्के-सन्दर्भ मार्फत ब्राउज गर्नका लागि सम्पादन फाँटहरू संवादमा बाँण बटनहरू प्रयोग गर्नुहोस् ।


छड्के-सन्दर्भहरू घुसाउँदा

नेभिगेटर सँग हाइपरलिङ्कहरू घुसाउँदा