पृष्ठ पृष्ठभूमिहरू परिवर्तन
LibreOffice कागजायको पृष्ठहरूमा पृष्ठभूमि निश्चित गर्न पृष्ठ शैलीहरू प्रयोग गर्दछ । उदाहरणका लागि, वाटरमार्क कागजात एक वा बढी पृष्ठहरूको पृष्ठ पृष्ठभूमि परिवर्तन गर्नका लागि, तपाईँले पृष्ठ शैली सिर्जना गर्न आवश्यक छ जसले पानीचिन्ह पृष्ठभूमि प्रयोग गर्दछ, र पृष्ठहरूमा पृष्ठ शैली लागू गर्नुहोस् ।
पृष्ठ पृष्ठभूमि परिवर्तन गर्न
-
Choose View - Styles.
-
पृष्ठ शैलीहरू प्रतिमा क्लिक गर्नुहोस् ।
-
पृष्ठ शैलीहरूको सूचीमा, एउटा वस्तु बायाँ क्लिक गर्नुहोस्, र त्यसपछि नयाँ रोज्नुहोस् ।
-
प्रबन्धक ट्याबमा, नाम बाकसमा नाम टाइप गर्नुहोस् ।
-
पछिल्लो शैली बाकसमा, तपाईँले पछिल्लो पृष्ठमा लागू गर्न चाहनु भएको पृष्ठ शैली चयन गर्नुहोस् ।
-
तपाईँले चाहनु भएको पृष्ठहरूमा पृष्ठ शैली लागू गर्नुहोस् ।
-
To apply the new page style to all subsequent pages, select the name of the new page style.
-
पृष्ठभूमिट्याब क्लिक गर्नुहोस् ।
-
तपाईँ ठोस रङ चाहनुहुन्छ वा ग्राफिक माथि सूची बाकसमा, चयन गर्नुहोस् । त्यसपछि ट्याब पृष्ठबाट तपाईँको विकल्प चयन गर्नुहोस् ।
-
ठीक छ क्लिक गर्नुहोस् ।
कागजातमा सबै पृष्ठहरूको पृष्ठ पृष्ठभूमि परिवर्तन गर्नका लागि
तपाईँले सुरु गर्नुभन्दा पहिले, तपाईँले सिर्जना गर्नु भएको पृष्ठ शैलीले पृष्ठ पृष्ठभूमि प्रयोग गर्दछ भन्ने निश्चिन्त हुनुहोस् । विस्तृतका लागि पृष्ठ पृष्ठभूमि परिवर्तन गर्न हेर्नुहोस् ।
-
Choose View - Styles.
-
पृष्ठ शैलीहरू प्रतिमा क्लिक गर्नुहोस् ।
-
पृष्ठ शैलीमा डबल-क्लिक गर्नुहोस् जसले पृष्ठ पृष्ठभूमि प्रयोग गर्दछ जुन तपाईँ लागू गर्न चाहनुहुन्छ ।
उही कागजातमा बिभिन्न पृष्ठ पृष्ठभूमिहरू प्रयोग गर्न
तपाईँले सुरु गर्नुभन्दा पहिले, तपाईँले सिर्जना गर्नु भएको पृष्ठ शैलीले पृष्ठ पृष्ठभूमि प्रयोग गर्दछ भन्ने निश्चिन्त हुनुहोस् । विस्तृतका लागि पृष्ठ पृष्ठभूमि परिवर्तन गर्न हेर्नुहोस् ।
-
अनुच्छेदको पहिलो क्यारेक्टर अगाडि क्लिक गर्नुहोस् जहाँ तपाईँ पृष्ठ पृष्ठभूमि परिवर्तन गर्न चाहनुहुन्छ ।
-
घुसाउनुहोस् - म्यानुअल बिच्छेद रोज्नुहोस् ।
-
पृष्ठ विच्छेद चयन गर्नुहोस् ।
-
बाकसमा, पृष्ठ शैली प्रयोग गर्नुहोस् जसले पृष्ठ पृष्ठभूमि प्रयोग गर्दछ ।
-
To change the background of the current page only, select a page style where the Next Style option is set to "Default".
-
To change the background of the current and subsequent pages, select a page style where the Next Style option is set to the name of the page style.
यदि तपाईँ कागजातमा पृष्ठ पृष्ठभूमि पछि परिवर्तन गर्न चाहनुहुन्छ भने, १ देखि ३ चरणहरू दोहोर्याउनुहोस् ।
-
ठीक छ क्लिक गर्नुहोस् ।