पङ्क्ति सङ्ख्याहरू थप गर्दा

LibreOffice ले स्वत: गणना र पङ्क्ति सङ्ख्याहरू सम्पूर्ण कागजातको पङ्क्तिहरूमा थप गर्दछ वा तपाईँको कागजातमा अनुच्छेदहरू चयन गर्न पङ्क्ति सङ्ख्याहरू समावेश गरिन्छ जब तपाईँ तपाईँको कागजात मुद्रण गर्नुहुन्छ, तर पङ्क्ति सङ्ख्याको सुरु, र कि त खाली पङ्क्तिहरू वा फ्रेममा पङ्क्तिहरू गणना गर्न तपाईँले कागजात HTML को रूपमा बचत गरेको बेला होइन तपाईँ पङ्क्ति क्रमाङ्कन अवधि निश्चित गर्न सक्नुहुन्छ । तपाईँ पङ्क्ति सङ्ख्याहरू बीचमा विभाजक पनि थप गर्न सक्नुहुन्छ ।

द्रष्टव्य प्रतिमा

Line numbers are not available in HTML format.


सम्पूर्ण कागजातमा पङ्क्ति सङ्ख्याहरू थप गर्न:

  1. उपकरणहरू - रेखा क्रमाङ्कन रोज्नुहोस् ।

  2. क्रमाङ्कन देखाउनुहोस्चयन गर्नुहोस्, र तपाईँले चाहनु भएको विकल्प चयन गर्नुहोस् ।

  3. ठीक छ क्लिक गर्नुहोस् ।

निर्दिष्ट अनुच्छेदहरूहरूमा पङ्क्ति सङ्ख्याहरू थप गर्न:

  1. उपकरणहरू - रेखा क्रमाङ्कन रोज्नुहोस् ।

  2. क्रमाङ्कन देखाउनुहोस्चयन गर्नुहोस् ।

  3. Press to open the Styles window, and then click the Paragraph Styles icon.

  4. "पूर्वनिर्धारित" अनुच्छेद शैली दायाँ-क्लिक गर्नुहोस् र परिमार्जन गर्नुहोस् रोज्नुहोस् ।

    सबै अनुच्छेद शैलीहरू "पूर्वनिर्धारित" शैलीमा आधारित छन ।

  1. Click the Outline & Numbering tab.

  2. पङ्क्ति क्रमाङ्कन क्षेत्रमा, लाइन क्रमाङ्कनमा यो अनुच्छेद समावेश गर्नुहोस् जाँच बाकस खाली गर्नुहोस् ।

  3. ठीक छ क्लिक गर्नुहोस् ।

  4. अनुच्छेद(हरू) चयन गर्नुहोस् जहाँ तपाईँ पङ्क्ति सङ्ख्याहरू थप गर्न चाहनुहुन्छ ।

  5. Choose Format - Paragraph, and then click the Outline & Numbering tab.

  6. यो अनुच्छेद पङ्क्ति क्रमाङ्कनमा समावेश गर्नुहोस्चयन गर्नुहोस् ।

  7. ठीक छ क्लिक गर्नुहोस् ।

तपाईँ अनुच्छेद शैली पनि सिर्जना गर्न सक्नुहुन्छ जसले पङ्क्ति क्रमाङ्कन समावेश गर्दछ, र यसलाई अनुच्छेदहरूमा लागू गर्नुहोस् जुन तपाईँ पङ्क्ति सङ्ख्याहरू थप गर्न चाहनुहुन्छ ।

सुरु लाइन सङ्ख्या निर्दिष्ट गर्न:

  1. अनुच्छेदमा क्लिक गर्नुहोस् ।

  2. Choose Format - Paragraph, and then click the Outline & Numbering tab.

  3. यो अनुच्छेद पङ्क्ति क्रमाङ्कनमा समावेश गर्नुहोस् जाँच बाकसमा चयन गर्नुहोस् ।

  4. अनुच्छेदमा पुन: सुरु जाँच बाकस चयन गर्नुहोस् ।

  5. सँग सुरु गर्नुहोस्बाकसमा पङ्क्ति सङ्ख्या प्रविष्टि गराउनुहोस् ।

  6. ठीक छ क्लिक गर्नुहोस् ।

उपकरणहरू - पङ्क्ति क्रमाङ्कन

क्रमाङ्कन र क्रमाङ्कन शैलीहरू

ढाँचाबद्ध - अनुच्छेद - क्रमाङ्कन

Wiki page about numbering paragraphs by styles