तालिकाहरूमा सङ्ख्या पहिचान सुरु वा बन्द गर्दा

LibreOffice ले मितिहरू स्वत: ढाँचा गर्दछ जुनतपाईँले तालिकामा प्रविष्टि गर्नुभयो, क्षेत्र छायाकरणको आधारमा जुन तपाईँको सञ्चालन प्रणालीमा निश्चित गरियो ।

निम्न मध्ये एउटा गर्नुहोस्:

- LibreOffice Writer - Table