Creating Non-printing Text

To create text that is not to be printed do the following:

  1. फ्रेम - घुसाउनुहोस्रोज्नुहोस् र ठिक छ क्लिक गर्नुहोस्

  2. फ्रेममा पाठ प्रविष्टि गराउनुहोस् र चाहनुहुन्छ भने, फ्रेमको साइज मिलाउनुहोस् ।

  3. Choose Format - Frame and Object - Properties, and then click the Options tab.

  4. गुणहरू क्षेत्रमा, मुद्रणजाँच बाकस खाली गर्नुहोस् ।

  5. ठीक छ क्लिक गर्नुहोस् ।