अरू कागजात वा टेम्प्लेटबाट शैलीहरू प्रयोग गर्दा
हालको कागजातमा तपाईँ अर्को कागजात वा टेम्प्लेटबाट तपाईँ शैलीहरू आयात गर्न सक्नुहुन्छ ।
Open the Load Styles dialog box by either
-
Choose View - Styles or
-
Choose Styles - Manage Styles or F11 to open the Styles sidebar deck.
-
सबमेनु खोल्नका लागि नयाँ शैली पछि चयन भन्दा अगाडिको प्रतिमा बाँण क्लिक गर्नुहोस् ।
-
शैली प्रकारहरू चयन गर्न संवादको तलमा जाँच बाकसहरू प्रयोग गर्नुहोस् जुन तपाईँ आयात गर्न चाहनुहुन्छ । हालको कागजातमा शैलीहरू बदल्नका लागि जुन सँग उही नाम छ जुन तपाईँ आयात गर्दा हुनुहुन्छ, अधिलेखन चयन गर्नुहोस् ।
-
निम्न मध्ये एउटा गर्नुहोस्:
-
टेम्प्लेटहरू तल, डिजाइन सँग टेम्प्लेट चयन गर्नुहोस् जुन तपाईँ लागू गर्न चाहनुहुन्छ. टेम्प्लेट पूर्वदृश्यका लागि, क्लिक गर्नुहोस् बढी, र चयन गर्नुहोस् पूर्वदृश्य बाकस
-
फाइलबाट पाठ सहित अवस्थित गर्नुहोस् जुन तपाईँ थप गर्न चाहनुहुन्छ, नाम क्लिक गर्नुहोस् खोल्नुहोस्क्लिक गर्नुहोस्।