स्क्यान गरिएको छवि घुसाउँदा

स्क्यान गरिएको छवि घुसाउनका लागि, स्क्यानर तपाईँको प्रणालीमा जडित भएको हुनुपर्दछ र स्क्यानर सफ्टवेयर चालकहरू स्थापना भएको हुनुपर्दछ ।

  1. कागजात क्लिक गर्नुहोस् जहाँ तपाईँ स्क्यान गरिएको छवि घुसाउन चाहनुहुन्थ्यो ।

  2. Choose Insert - Media - Scan, and choose the scanning source from the submenu.

  3. स्क्यान गरिएको निर्देशनहरू अनुगमन गर्नुहोस् ।

ग्राफिक्स घुसाउँदा

फाइलबाट ग्राफिक घुसाउँदा

सङ्ग्रहालयबाट ग्राफिक्स तान्ने र छोड्ने सहित घुसाउँदा

LibreOffice C चित्राङ्कन वा इम्प्रेसबाट ग्राफिक्स घुसाउँदा

पाठ कागजातमा Calc चित्रपट घुसाउँदा

ग्राफिक वस्तुहरू सम्पादन