LibreOffice C चित्राङ्कन वा इम्प्रेसबाट ग्राफिक्स घुसाउँदा

  1. कागजात खोल्नुहोस् जहाँ तपाईँ वस्तु घुसाउन चाहनुहुन्छ ।

  2. चित्राङ्कन वा इम्प्रेस कागजात खोल्नुहोस् जसले वस्तु समावेश गर्दछ जुन तपाईँ प्रतिलिपि गर्न चाहनुहुन्छ ।

  3. Hold down Ctrl and click and hold the object for a moment.

  4. कागजातमा तान्नुहोस् जहाँ तपाईँ वस्तु घुसाउन चाहनुहुन्थ्यो ।

ग्राफिक्स घुसाउँदा

फाइलबाट ग्राफिक घुसाउँदा

सङ्ग्रहालयबाट ग्राफिक्स तान्ने र छोड्ने सहित घुसाउँदा

स्क्यान गरिएको छवि घुसाउँदा

पाठ कागजातमा Calc चित्रपट घुसाउँदा

ग्राफिक वस्तुहरू सम्पादन