फाइलबाट ग्राफिक घुसाउँदा

  1. कागजातमा क्लिक गर्नुहोस् जहाँ तपाईँ ग्राफिक घुसाउन चाहनुहुन्छ ।

  2. Choose Insert - Image - From File.

  3. ग्राफिक फाइल अवस्थित गर्नुहोस् जुन तपाईँ घुसाउन चाहनुहुन्छ, र खोल्नुहोस्क्लिक गर्नुहोस् ।

पूर्वनिर्धारित द्वारा, घुसाइएको ग्राफिक अनुच्छेद माथि केन्द्रित हुन्छ जुन तपाईँले क्लिक गर्नुभयो ।

ग्राफिक्स घुसाउँदा

सङ्ग्रहालयबाट ग्राफिक्स तान्ने र छोड्ने सहित घुसाउँदा

स्क्यान गरिएको छवि घुसाउँदा

LibreOffice C चित्राङ्कन वा इम्प्रेसबाट ग्राफिक्स घुसाउँदा

पाठ कागजातमा Calc चित्रपट घुसाउँदा