सामाग्रीका तालिकाहरू सिर्जना गर्दा
तालिकाहरूको सामाग्रीहरू उत्पादन गर्ने उत्तम तरीका भनेको पूर्वपरिभाषित शीर्षक अनुच्छेद शैलीहरू लागू गर्ने हो, जस्तै "अनुच्छेद १", अनुच्छेदहरूमा जुन तपाईँ विषय सूचीमा समावेश गर्न चाहनुहुन्छ । तपाईँले यो छायाकरण लागू गरेपछि, तपाईँ पछि विषय सूची सिर्जना गर्न सक्नुहुन्छ ।
विषयसूचीहरू अद्यावधिक गर्दा
-
तपाईँको कागजातमा क्लिक गर्नुहोस् जहाँ तपाईँ विषय सूची सिर्जना गर्न चाहनुहुन्थ्यो ।
-
Choose Insert - Table of Contents and Index - Table of Contents, Index or Bibliography, and then click the Type tab.
-
प्रकार बाकसमा"समग्रीहरूको सूची" चयन गर्नुहोस् ।
-
तपाईँले चाहनु भएको कुनै विकल्प चयन गर्नुहोस् ।
-
ठीक छ क्लिक गर्नुहोस् ।
If you want to use a different paragraph style as a table of contents entry, select the
check box in the area, and then click the button next to the check box. In the dialog, click the style in the list, and then click the or the button to define the chapter level for the paragraph style.विषयसूचीहरू अद्यावधिक गर्दा
निम्न मध्ये एउटा गर्नुहोस्:
-
विषय सूचीमा दायाँ-क्लिक गर्नुहोस् र अनुक्रमणिका/तालिका अद्यावधिक गर्नुहोस्रोज्नुहोस् ।
-
उपकरणहरू - अद्यावधिक - सबै अनुक्रमणिका र तालिकाहरूरोज्नुहोस् ।