अनुक्रमणिका सामाग्री प्रविष्टिहरूको तालिका परिभाषित गर्दा

अनुक्रमणिका प्रविष्टिहरू परिभाषित गर्दा

  1. शव्दमा क्लिक गर्नुहोस्, वा तपाईँको कागजातमा क्लिक गर्नुहोस् जुन तपाईँ अनुक्रमणिका प्रविष्टिको रूपमा प्रयोग गर्न चाहनुहुन्छ ।

  2. Choose Insert - Table of Contents and Index - Index Entry, and do one of the following:

सामाग्रीका प्रविष्टिहरूको तालिका परिभाषित गर्दा

विषय सूची उत्पादन गर्न उत्तम तरीका भनेको पूर्वपरिभाषित शीर्षक अनुच्छेद शैलीहरू लागू गर्ने हो, जस्तै "अनुच्छेद १", अनुच्छेदहरूमा जुन तपाईँ विषय सूचीमा समावेश गर्न चाहनुहुन्छ । तपाईँ अनुकूल अनुच्छेद शैलीहरू पनि प्रयोग गर्न सक्नुहुन्छ, लामो समय सम्म जुन तपाईँले पूर्वपरिभाषित रूपरेखा तहहरूको एउटामा प्रदान गर्नुभएको थियो ।

सामाग्री प्रविष्टिहरूको तालिकाको रूपमा अनुकूल अनुच्छेद शैली प्रयोग गर्नका लागि:

  1. Choose Tools - Chapter Numbering and click the Numbering tab.

  2. अनुच्छेद शैली बाकसमा अनुच्छेद शैली चयन गर्नुहोस् जुन तपाईँ विषय सूचीमा समावेश गर्न चाहनुहुन्छ ।

  3. तह सूचीमा, श्रृङ्खलाकल तह क्लिक गर्नुहोस् जुन तपाईँ अनुच्छेद शैली लागू गर्न चाहनुहुन्छ ।

  4. ठीक छक्लिक गर्नुहोस् । तपाईँ अब तपाईँको कागजातमा शैली शीर्षकहरूमा लागू गर्न सक्नुहुन्छ र तिनीहरूलाई तपाईँको विषय सूचीमा समावेश गर्नुहोस् ।

सामाग्रीका तालिकाहरू सिर्जना गर्दा

अनुक्रमणिकाहरू र सामाग्रीका तालिकाहरू अद्यावधिक गर्दा, सम्पादन र मेट्दा

अनुक्रमणिका वा विषय सूची ढाँचा गर्दा

अनुक्रमणिका र तालिका प्रविष्टिहरू सम्पादन गरिँदै र तालिका प्रविष्टिहरू गर्दा

बर्णानुक्रम अनुक्रमणिकाहरू सिर्जना गरिँदै

प्रयोगकर्ता-परिभाषित अनुक्रमणिकाहरू

सन्दर्भ सूची सिर्जना गरिँदै

अनुक्रमणिकाहरूले छोपेको बिभिन्न कागजातहरू