अनुक्रमणिका र तालिका प्रविष्टिहरू सम्पादन गरिँदै र तालिका प्रविष्टिहरू गर्दा

Index entries are inserted as fields into your document. To view fields in your document, choose View and ensure that Field Shadings is selected.

  1. तपाईँको कागजातमा अनुक्रमणिका प्रविष्टिको नजिकै कर्सर तुरुन्त राख्नुहोस् ।

  2. Choose Edit - Reference - Index Entry..., and do one of the following:

तपाईँको कागजातमा अनुक्रमणिका प्रविष्टिहरू मार्फत चक्र गर्नका लागि, Edit Index Entry संवाद मा पछिल्लो वा अघिल्लो बाँण क्लिक गर्नुहोस् ।

सामाग्रीका तालिकाहरू सिर्जना गर्दा

अनुक्रमणिका सामाग्री प्रविष्टिहरूको तालिका परिभाषित गर्दा

अनुक्रमणिकाहरू र सामाग्रीका तालिकाहरू अद्यावधिक गर्दा, सम्पादन र मेट्दा

अनुक्रमणिका वा विषय सूची ढाँचा गर्दा

बर्णानुक्रम अनुक्रमणिकाहरू सिर्जना गरिँदै

प्रयोगकर्ता-परिभाषित अनुक्रमणिकाहरू

सन्दर्भ सूची सिर्जना गरिँदै

अनुक्रमणिकाहरूले छोपेको बिभिन्न कागजातहरू