फारम चिठ्ठी सिर्जना गरिँदै

फारम चिठ्ठी सिर्जना गर्न, तपाईँलाई पाठ कागजात आवश्यक छ जसले ठेगाना डेटाका लागि फाँटहरू र ठेगाना डाटाबेसहरू समावेश गर्दछ । त्यसपछि चिठ्ठीहरू मुद्रण गर्न वा इमेलद्वारा पठाउनका लागि तपाईँ ठेगाना डेटा समिश्रण गर्नुहोस् वा गाभ्नुहोस् ।

द्रष्टव्य प्रतिमा

If the document is in HTML format, any embedded or linked images will not be sent with the e-mail.


पत्र गाभ्ने विजार्डले तपाईँलाई फारम चिठ्ठीहरू सिर्जना गर्न मद्दत गर्दछ ।

फारम चिठ्ठी सिर्जना गर्न

  1. उपकरणहरू - पत्र गाभ्ने विजार्डरोज्नुहोस् ।

    तपाईँ पत्र गाभ्ने विजार्ड संवाद हेर्नुहोस् । तलका थुप्रै सम्भावित तरीकाहरू मध्येको विजार्डको पृष्ठहरू नेभिगेट गर्ने उदाहरण हो:

  2. टेम्प्लेटबाट सुरु गर्नुहोस्चयन गर्नुहोस् , र ब्राउज बटन क्लिक गर्नुहोस् ।

    तपाईंले नयाँ संवाद हेर्नुहोस।

  3. Select Business Correspondence in the left list, and then "Modern" business letter in the right list. Click OK to close the Templates dialog, and click Next in the wizard.

  4. Select Letter and click Next.

  5. On the next step of the wizard, click the Select Address List button to check that you are using the correct address list. If you want to use an address block, select an address block type, match the data fields if necessary, and click Next.

  6. अर्कोले अनुगमन गर्दछ अभिवादन चरण सिर्जना गर्नुहोस् । व्यक्तिगत अभिवादन घुसाउनुहोस् बाकस विचयन गर्नुहोस् । साधारण अभिवादन तल, अभिवादन चयन गर्नुहोस् जुन तपाईँ सबै चिठ्ठीहरूको माथि चाहनुहुन्छ ।

  7. If you want to place mail merge fields anywhere else in the document select the corresponding column in your address data source and then drag and drop the column header into the document where you would like the field to be. Be sure to select the entire column.

  8. मेल मर्ज सिर्जना गर्न अर्को र अन्तमा समाप्त मा क्लिक गर्नुहोस्।

फाँटहरूको बारेमा

एउटा ठेगाना पुस्तकहरू दर्ता गर्दा

डाटाबेस सिंहावलोकन