पाद टिप्पणीहरू बीचको खाली स्थान

यदि तपाईँ पादटिप्पणी वा अन्त्यटिप्पणी बीचमा खाली स्थान बढाउन चाहनुहुन्छ भने, तपाईँ अनुकूल अनुच्छेद शैलीमा माथि र तल किनारा थप गर्न सक्नुहुन्छ ।

  1. पादटिप्पणी वा अन्त्यटिप्पणीमा क्लिक गर्नुहोस् ।

  2. Choose View - Styles.

  3. अनुच्छेद शैलीमा दायाँ-क्लिक गर्नुहोस् जुन तपाईँ परिमार्जन गर्न चाहनुहुन्छ, उदाहरणका लागि, "Footnote", र रोज्नुहोस् परिमार्जन गर्नुहोस्

  4. किनाराहरू ट्याबमा क्लिक गर्नुहोस् ।

  5. पूर्वनिर्धारित क्षेत्रमा, माथि र तल किनाराहरू मात्र सेट गर्नुहोस् प्रतिमा क्लिक गर्नुहोस्।

  6. पङ्क्ति क्षेत्रमा, शैली सूचीमा एउटा पङ्क्ति क्लिक गर्नुहोस्।

  7. रङ बाकसमा "सेतो"चयन गर्नुहोस् । यदि पृष्ठको पृष्ठभूमि सेतो छैन भने, रङ चयन गर्नुहोस् जुन पृष्ठभूमि रङका लागि उत्तम सुहाउँदो छ।

  8. In the Padding area, clear the Synchronize check box.

  9. माथि तल बाकसहरूमा मान प्रविष्ट गर्नुहोस्।

  10. ठीक छ क्लिक गर्नुहोस् ।

पाद टिप्पणीहरू वा अन्त्य टिप्पणीहरू घुसाउँदा वा सम्पादन

ढाँचा - अनुच्छेद - किनाराहरू