पाद टिप्पणीहरू वा अन्त्य टिप्पणीहरू घुसाउँदा वा सम्पादन

पाद टिप्पणीहरूले शीर्षकको बारेमा बढी सूचना पृष्ठको तल सन्दर्भित गर्दछ भने अन्त्यटिप्पणीले सूचना कागजातको अन्त्यमा गर्दछ । LibreOffice ले स्वत: पाद टिप्पणीहरू र अन्त्य टिप्पणीहरूको सङ्ख्या गर्दछ ।

पाद टिप्पणी वा अन्त्य टिप्पणी घुसाउनका लागि:

  1. तपाईँको कागजातमा क्लिक गर्नुहोस् जहाँ तपाईँ टिप्पणीको एङ्कर राख्न चाहनुहुन्छ ।

  2. घुसाउनुहोस् - पादटिप्पणीरोज्नुहोस् ।

  3. In the Numbering area, select the format that you want to use. If you select Character, click the Choose button and select the character that you want to use for the footnote.

  4. प्रकार क्षेत्रमा,पादटिप्पणी वा अन्त्यटिप्पणीचयन गर्नुहोस्।

  5. ठीक छ क्लिक गर्नुहोस् ।

  6. द्रष्टव्य टाइप गर्नुहोस् ।

प्रतिमा

पादटिप्पणी सिधा घुसाउनुहोस् प्रतिमा घुसाउनुहोस् उपकरणपट्टीमा क्लिक गरेर तपाईँ पाद टिप्पणीहरू पनि घुसाउन सक्नुहुन्छ ।

पाद टिप्पणीहरू वा अन्त्य टिप्पणीहरू सम्पादन गरिँदै

पाद टिप्पणीहरू बीचको खाली स्थान