फाँटहरू वा सर्तहरूमा प्रयोगकर्ता डेटा क्वेरी गर्दा

सर्तहरू वा फाँटहरूबाट तपाईँ केही प्रयोगकर्ता डेटा पहुँच र तुलना गर्न सक्नुहुन्छ । उदाहरणका लागि, तपाईँ तलका सञ्चालनकर्ताहरू सँग प्रयोगकर्ता डेटा तुलना गर्न सक्नुहुन्छ:

सञ्चालनकर्ता

अर्थ

== वा EQ

बराबर

!= वा NEQ

सँग बराबर छैन


यदि तपाईँ चाहनुहुन्छ भने, तपाईँको कागजातमा निश्चित प्रयोगकर्ताबाट निश्चित पाठ लुकाउनका लागि तपाईँ सर्त प्रयोग गर्न सक्नुहुन्छ ।

  1. कागजातमा पाठ चयन गर्नुहोस् जुन तपाईँ लुकाउन चाहनुहुन्छ ।

  2. घुसाउनुहोस् - सेक्सन रोज्नुहोस् ।

  3. लुकाउने क्षेत्रमा, लुकाउनुहोस् जाँच बाकस चयन गर्नुहोस् ।

  4. सर्त सहित बाकसमा, टाइप गर्नुहोस् user_lastname == "Doe", जहाँ "Doe" प्रयोगकर्ताको अन्तिम नाम हो जुन तपाईँ पाठ लुकाउन चाहनुहुन्छ ।

  5. घुसाउनुहोस् क्लिक गर्नुहोस् र कागजात बचत गर्नुहोस् ।

द्रष्टव्य प्रतिमा

लुकाइएको सेक्सनको नाम अझै पनि नेभिगेटरमा देखिन्छ ।


तलका तालिका प्रयोगकर्ता चलहरूको सूची हो जुन तपाईँ सर्त वा फाँट परिभाषित गर्दा पहुँच गर्न सक्नुहुन्छ:

प्रयोगकर्ता चलहरू

अर्थ

प्रयोगकर्ता_पहिलोनाम

पहिलो नाम

प्रयोगकर्ता_अन्तिमनाम

अन्तिम नाम

प्रयोगकर्ता_सुरुआत

सुरुआतहरू

प्रयोगकर्ता_कम्पनी

कम्पनी

प्रयोगकर्ता_गल्ली

गल्ली

प्रयोगकर्ता_देश

देश

प्रयोगकर्ता_हुलाकी सङ्केत

हुलाकी सङ्केत

प्रयोगकर्ता_शहर

शहर

प्रयोगकर्ता शीर्षक

शीर्षक

प्रयोगकर्ता_स्थिति

स्थिति

प्रयोगकर्ता_टेल_कार्य

व्यापार टेलिफोन नम्बर

प्रयोगकर्ता_टेल_गृह

गृह टेलिफोन नम्बर

प्रयोगकर्ता_फ्याक्स

फ्याक्स नम्बर

प्रयोगकर्ता_इमेल

इमेल ठेगाना

प्रयोगकर्ता_राज्य

राज्य