आगत फाँटहरू थप गरिँदै

आगत फाँट चल हो जुन तपाईँ कागजातमा संवाद खोल्नका लागि क्लिक गर्नुहुन्छ जहाँ तपाईँ चल सम्पादन गर्न सक्नुहुन्छ ।

  1. घुसाउनुहोस् -फाँटहरू - अन्यरोज्नुहोस् र प्रकार्य ट्याबहरू क्लिक गर्नुहोस्।

  2. प्रकार सूचीमा आगत फाँट क्लिक गर्नुहोस्।

  3. घुसाउनुहोस् क्लिक गर्नुहोस् र चलकालागि पाठ टाइप गर्नुहोस्।

  4. ठीक छ क्लिक गर्नुहोस् ।

टिप प्रतिमा

सम्पादन गर्नका लागि कागजातमा द्रुत रूपमा सबै आगत फाँटहरू खोल्नका लागि,Ctrl+Shift+F9 थिच्नुहोस् ।


फाँटहरूको बारेमा