कागजातहरूमा पाठ लैजादै र प्रतिलिपि बनाउन

  1. पाठ चयन गर्नुहोस् जुन तपाईँ लैजान वा प्रतिलिपि गर्न चाहनुहुन्छ ।

  2. निम्न मध्ये एउटा गर्नुहोस्:

    चयन भएको पाठ सार्नका लागि, कागजातको बिभिन्न स्थानमा पाठ तान्नुहोस् र छोड्नुहोस् । तपाईँले तानेको बेला, माउस सूचक खरानी रङको बाकस समावेश गर्न परिवर्तन गर्दछ ।
    माउस कर्सर चलिरहेको डेटा

    To copy the selected text, hold down while you drag. The mouse pointer changes to include a plus sign (+).
    Mouse cursor copying data