प्रयोगकर्ता-परिभाषित शव्दकोषबाट शव्दहरू हटाउँदा

  1. - Language Settings - Writing Aidsरोज्नुहोस् ।

  2. प्रयोगकर्ता-परिभाषित सूचीमा प्रयोगकर्ता-परिभाषित शव्दकोष चयन गर्नुहोस् जुन तपाईँ सम्पादन गर्न चाहनुहुन्छ , र सम्पादनक्लिक गर्नुहोस्।

  3. शव्द सूचीमा शव्द चयन गर्नुहोस् जुन तपाईँ मेटाउन चाहनुहुन्छ , र मेट्नुहोस्क्लिक गर्नुहोस् ।

हिज्जे म्यानुअल तरीकाले जाँच गर्दा