Chapter Numbering

You can modify the heading hierarchy or assign a level in the hierarchy to a custom paragraph style. You can also add chapter and section numbering to heading paragraph styles. By default, the "Heading 1" paragraph style is at the top of the chapter hierarchy.

शीर्षक शैलीमा स्वाचालित क्रमाङ्कन थप गर्न:

  1. Choose Tools - Chapter Numbering, and then click the Numbering tab.

  2. अनुच्छेद शैली बाकसमा, शीर्षक शैली चयन गर्नुहोस् जसमा तपाईँ अध्याय सङ्ख्या थप गर्न चाहनुहुन्छ।

  3. सङ्ख्या बाकसहरूमा, क्रमाङ्कन शैली चयन गर्नुहोस् जुन तपाईँ प्रयोग गर्न चाहनुहुन्छ, र ठीक छक्लिक गर्नुहोस्।

To Remove Automatic Chapter Numbering From a Heading Paragraph

  1. नम्बरको पछाडि, शीर्षक अनुच्छेदमा पाठको सुरुमा क्लिक गर्नुहोस् ।

  2. Press the Backspace key to delete the number.

शीर्षकको रूपमा अनुकूल अनुच्छेद शैली प्रयोग गर्न:

  1. Choose Tools - Chapter Numbering, and then click the Numbering tab.

  2. अनुच्छेद शैली बाकसमा अनुकूल शैली चयन गर्नुहोस् ।

  3. शीर्षक तहमा क्लिक गर्नुहोस् जुन तपाईँले तह सूचीमा अनुकूल अनुच्छेद शैली मानाङ्कन गर्न चाहनु भएको छ।

  4. ठीक छ क्लिक गर्नुहोस् ।

क्रमाङ्कन र गोलिचिन्ह सूचीहरूको रूपरेखा तह परिवर्तन गरिँदै

नेभिगेटरमा अध्यायहरू मिलाउँदा