क्याप्सनहरूमा अध्याय सङ्ख्याहरू थप गर्दा
तपाईँ क्याप्सनहरूमा अध्याय सङ्ख्याहरू समावेश गर्न सक्नुहुन्छ ।
निश्चित गर्नुहोस् कि पाठ तपाईँको कागजातमा अध्यायहरूद्वारा ब्यवस्थित गरियो, र त्यो अध्याय शीर्षकहरू र, यदि तपाईँ चाहनुहन्छ भने, सेक्सन शीर्षकहरू, पूर्वपरिभाषित शीर्षक अनुच्छेद शैलीहरू मध्ये एक प्रयोग गर्नुहोस् । शीर्षक अनुच्छेद शैलीहरूमा तपाईँ क्रमाङ्कन विकल्प प्रदान गर्न सक्नुहुन्छ ।
-
तपाईँले क्यापसनमा थप्न चाहनु भएको वस्तु चयन गर्नुहोस् ।
-
क्यापसन - घुसाउनुहोस् रोज्नुहोस् ।
-
Select a caption title from the
box, and select a numbering style in the box.
You also can enter a caption text in this dialog. If you want, enter text in the box. -
विकल्प क्लिक गर्नुहोस् ।
-
In the
box, select the number of heading levels to include in the chapter number. -
Type the character that you want to separate the chapter number(s) from the caption number in the
box, and then click . -
क्याप्सन संवादमा,ठीक छक्लिक गर्नुहोस् ।
LibreOffice can automatically add a caption when you insert an object, graphic, or table. Choose LibreOffice - PreferencesTools - Options - LibreOffice Writer - AutoCaption.