पाठ कागजातमा सूत्रको परिणाम गणना गर्दा र टाँस्दा

यदि तपाईँको पाठले पहिले नै सूत्र, जस्तै "12+24*2" समावेश गरेको छ भने, LibreOffice ले गणना गर्न सक्छ, र त्यसपछि सूत्रपट्टी प्रयोग नगरिकन तपाईँको कागजातमा सूत्रको परिणाम टाँस्दछ ।

  1. पाठमा सूत्र चयन गर्नुहोस् । सूत्रले सङ्ख्याहरू र सञ्चालनकर्ताहरू मात्र समावेश गर्दछ र खाली स्थानहरू समावेश गर्दैन ।

  2. उपकरणहरू - गणनारोज्नुहोस् , वा +योग चिन्ह (+) थिच्नुहोस् ।

  3. Place the cursor where you want to insert the result of the formula, and then choose Edit - Paste, or press +V.
    The selected formula is replaced by the result.

सूत्रपट्टी

पाठ कागजातहरूमा गणना गर्दा

पाठ कागजातहरूमा जटिल सूत्रहरू गणना गर्दा

तालिका कक्षहरूको योगफल गणना गर्दा

तालिकाहरू वारपार गणना गर्दा