स्वत:सुधार सूचीमा अपवादहरू थप गर्दा

निश्चित संक्षेपण सुधारबाट तपाईँ स्वत:सुधार बचाउन सक्नुहुन्छ जसले ठूला अक्षरहरू र सानो अक्षरहरू मिश्रण गरेको छ ।

  1. उपकरणहरू - स्वत:सुधार - स्वत:सुधार विकल्पहरू रोज्नुहोस्, र त्यसपछि अपवादहरू ट्याब क्लिक गर्नुहोस्।

  2. निम्न मध्ये एउटा गर्नुहोस्:

    संक्षेपणहरू (ठुला अनुगमन छैन) बाकसमा एउटा अवधिद्वारा पछ्याईएको संक्षेपण टाइप गर्नुहोस् र नयाँ क्लिक गर्नुहोस् ।

    TWo INitial CApitals सहितको शव्दहरू बाकसमा शव्द टाइप गर्नुहोस् र नयाँ क्लिक गर्नुहोस् ।

टिप प्रतिमा

स्वत:सुधार परिवर्तन द्रुत पूर्वस्थितिमा फर्काउनका लागि, +Z थिच्नुहोस् । यसले शव्द वा संक्षेपण थप गर्दछ जुन तपाईँले स्वत:सुधार अपवादहरू सूचीमा टाइप गर्नु भएको थियो ।


स्वचालित हिज्जे जाँच गर्नुहोस्