स्वचालित हिज्जे जाँच गर्नुहोस्

एउटा वेभी लाइन सँगै तपाईँले सम्भाव्य गलतहिज्जे शब्दहरू टाइप वा कच गर्दा तपाईँले LibreOffice स्वचालित हिज्जेजाँच गर्न सक्नुहुन्छ ।

तपाईँले टाइप गरेको बेला हिज्जे जाँच गर्न:

  1. Choose Tools - Automatic Spell Checking.

  2. रातो वेभी कच सँग एउटा शब्द दायाँ-क्लिक गर्नुहोस्, र सूचीबाट वा स्वत:सुधार उपमेनुबाट सुझाव प्रतिस्थापन शव्द रोज्नुहोस् ।

If you choose a word from the AutoCorrect submenu, the underlined word and the replacement word are automatically added to the AutoCorrect list for the current language. To view the AutoCorrect list, choose Tools - AutoCorrect - AutoCorrect Options, and then click the Replace tab.

तपाईँ थप गर्नुहोस् छनोट गरेर तपाईँको अनुकूल शब्दकोशमा कच गरिएको शव्द थप गर्न सक्नुहुन्छ ।

हिज्जे परिक्षणबाट शव्दहरू निकाल्न:

  1. तपाईँले झिक्न चाहनु भएको शव्दहरू चयन गर्नुहोस् ।

  2. मेनु खोल्नको लागि स्थिति पट्टीमा भाषा नियन्त्रकमा क्लिक गर्नुहोस्।

  3. Choose "None (Do not check spelling)".

नयाँ शव्दकोष सिर्जना गर्दा ।

स्वत:सुधार सूचीमा अपवादहरू थप गर्दा

हिज्जे म्यानुअल तरीकाले जाँच गर्दा