सर्टकट कुञ्जीहरू LibreOffice राइटरका लागि

साधारण कार्यहरू छरितो साथ गर्नका लागि तपाईँ सर्टकट कुञ्जीहरू प्रयोग गर्न सक्नुहुन्छ LibreOffice. यो सेक्सनले पूर्वनिर्धारित सर्टकट कुञ्जीहरू सूची गर्दछ LibreOffice राइटरका लागि.

द्रष्टव्य प्रतिमा

Some of the shortcut keys may be assigned to your desktop system. Keys that are assigned to the desktop system are not available to LibreOffice. Try to assign different keys either for LibreOffice, in Tools - Customize - Keyboard, or in your desktop system.


तपाईँ प्रयोग गर्न सक्नुहुन्छ साधारण सर्टकट कुञ्जीहरू LibreOffice.

कार्य कुञ्जीहरू LibreOffice राइटरका लागि

सर्टकट कुञ्जीहरू

प्रभाव

F2

सूत्रपट्टी

+F2

फाँटहरू घुसाउनुहोस्

F3

स्वत:पाठ पूरा गर्नुहोस्

+F3

स्वत:पाठ सम्पादन गर्नुहोस्

Shift+F4

अर्को फ्रेम चयन गर्नुहोस्

Ctrl+Shift+F4

डेटा स्रोत दृश्य खोल्नुहोस्

F5

नेभिगेटर खुला/बन्द

+Shift+F5

नेभिगेटर खुला छ, पृष्ठ सङ्ख्यामा जानुहोस्

F7

हिज्जेजाँच

+F7

पर्यायकोश

F8

विस्तार मोड

+F8

फाँट सेडिङ खुला / बन्द

Shift+F8

थप चयन

Ctrl+Shift+F8

Block selection mode

F9

फाँटहरू अद्यावधिक गर्नुहोस्

+F9

फाँटहरू देखाउनुहोस्

Shift+F9

तालिका हिसाब गर्नुहोस्

+Shift+F5

आगत फाँटहरू र आगत सूचीहरू अद्यावधिक गर्नुहोस्

+F10

मुद्रण नगरेको क्यारेक्टरहरू खुला/बन्द

Styles window on/off

Shift+F11

शैली सिर्जना गर्नुहोस्

+F1

Sets focus to Apply Style box

+Shift+F11

शैली अद्यावधिक गर्नुहोस्

F12

क्रमाङ्कन खुला

+F12

तलिका घुसाउनुहोस् वा सम्पादन गर्नुहोस्

Shift+F12

गोलीहरू खुला

+Shift+F12

क्रमाङ्कन / गोलीहरू बन्द


सर्टकट कुञ्जीहरू LibreOffice राइटरका लागि

सर्टकट कुञ्जीहरू

प्रभाव

+A

सबै चयन गर्नुहोस्

+J

समरेखन गर्नुहोस्

+D

डबल कच

+E

केन्द्रित

+H

खोज्नुहोस् र बदल्नुहोस्

+Shift+P

सुपरस्क्रिप्ट

+L

बायाँ पङ्क्ति

+R

दायाँ पङ्क्त्ति

+Shift+B

सबस्क्रिप्ट

+Y

अन्तिम कार्य फेरि गर्नुहोस्

+0 (शून्य)

Apply Text Body paragraph style

+1

शीर्षक १ अनुच्छेद शैली लागू गर्नुहोस्

+2

शीर्षक २ अनुच्छेद शैली लागू गर्नुहोस्

+3

शीर्षक ३ अनुच्छेद शैली लागू गर्नुहोस्

+4

शीर्षक १ अनुच्छेद शैली लागू गर्नुहोस्

+5

शीर्षक १ अनुच्छेद शैली लागू गर्नुहोस्

+Hyphen(-)

चयन गरिएको पाठ हिसाब गर्नुहोस् र परिणाम क्लिपबोर्डमा प्रतिलिपि बनाउनुहोस्

+Hyphen(-)

Soft hyphens; hyphenation set by you.

+Shift+minus sign (-)

Non-breaking hyphen (is not used for hyphenation)

+गुणन चिन्ह * (सङ्ख्या प्याडमा मात्र)

म्याक्रो फाँट सञ्चालन गर्नुहोस्

+Space

बिच्छेद नभएको खाली स्थानहरू. बिच्छेद नभएको खाली स्थानहरू हाइफनेसनका लागि प्रयोग हुँदैन र यदि पाठ परिभाषित भयो भने विस्तारित हुँदैन.

Shift+Enter

अनुच्छेद परिवर्तन बिना पङ्क्ति बिच्छेद

+प्रविष्ट गर्नुहोस्

म्यानुअल पृष्ठ बिच्छेद

+Shift+Enter

multicolumnar पाठहरूमा स्तम्भ बिच्छेद

+प्रविष्ट गर्नुहोस्

Inserting a new paragraph without numbering inside a list. Does not work when the cursor is at the end of the list.

+प्रविष्ट गर्नुहोस्

Inserting a new paragraph directly before or after a section, or before a table.

बाँण बायाँ

कर्सर बायाँ लैजानुहोस्

Shift+Arrow Left

बायाँ सँगको चयनमा कर्सर लैजानुहोस्

+बाँण कुञ्जीहरू

शब्दको सुरुमा जानुहोस्

+Shift+Arrow Keys

शब्द बाट शब्द बायाँमा चयन गरिँदै

बाँण दायाँ

दायाँमा कर्सर लैजानुहोस्

Shift+Arrow Right

दायाँको चयन सँग कर्सर लैजानुहोस्

+बाँण कुञ्जीहरू

शब्दको अन्त्यमा जानुहोस्

+Shift+Arrow Keys

शब्द बाट शब्द दायाँमा चयन गरिँदै

बाँण माथि

माथि एक पङ्क्ति लैजानुहोस्

Shift+Arrow Up

माथिल्लो दिशामा पङ्क्तिहरू चयन गरिँदै

Ctrl+Arrow Up

Move cursor to beginning of the previous paragraph

+Shift+Arrow Keys

Select to beginning of paragraph. Next keystroke extends selection to beginning of previous paragraph

बाँण तल

तल एक पङ्क्तिमा कर्सर लैजानुहोस्

Shift+Arrow Down

पङ्क्तिहरू तल्लो दिशामा चयन गरिँदै

+बाँण कुञ्जीहरू

Move cursor to beginning of next paragraph.

+Shift+Arrow Keys

Select to end of paragraph. Next keystroke extends selection to end of next paragraph

पङ्क्तिको सुरुमा जानुहोस्

+Shift+P

पङ्क्तिको सुरुमा जानुहोस् र चयन गर्नुहोस्

पङ्क्तिको अन्त्यमा जानुहोस्

+Shift+P

पङ्क्तिको अन्त्यमा जानुहोस् र चयन गर्नुहोस्

+Y

कागजातको सुरुमा जानुहोस्

+Shift+K

कागजातको सुरुमा जानुहोस् र चयन गर्नुहोस्

+Y

कागजातको अन्त्यमा जानुहोस्

+Shift+K

कागजातको अन्त्यको पाठमा जानुहोस् र चयन गर्नुहोस्

+PageUp

पाठ र हेडर बीचमा कर्सर स्विच गर्नुहोस्

+PageDown

पाठ र फुटर बीचमा कर्सर स्विच गर्नुहोस्

घुसाउनुहोस्

मोड घुसाउनुहोस् सुरु/बन्द

PageUp

पर्दा पृष्ठ माथि

Shift+PageUp

पर्दा पृष्ठ चयन सँग माथि लैजानुहोस्

PageDown

पर्दा पृष्ठ तल लैजानुहोस्

Shift+PageDown

पर्दा पृष्ठ चयन सँग तल लैजानुहोस्

+Y

शब्दको अन्त्यमा पाठ मेट्नुहोस्

+Shift+Backspace

शब्दको अगाडिको पाठ मेट्नुहोस्

In a list: delete an empty paragraph in front of the current paragraph

+Shift+K

बाक्यको अन्त्यमा पाठ मेट्नुहोस्

+Shift+Backspace

बाक्यको सुरुमा पाठ मेट्नुहोस्

+ Tab

पछिल्लो सुझाव स्वचालित शब्द कम्प्लिसन सँग

+Shift+Tab

अघिल्लो सुझाव प्रयोग गर्नुहोस् स्वचालित शब्द कम्प्लिसन सँग

+Shift+K

सूची स्रोत दायराको सामग्रीहरू परिवर्तन गर्नुहोस्

+ double-click or + Shift + F10

Use this combination to quickly dock or undock the Navigator, Styles window, or other windows


अनुच्छेद र शीर्षक स्तरहरूका लागि सर्टकट कुञ्जीहरू

सर्टकट कुञ्जीहरू

प्रभाव

+Up Arrow

सक्रिय अनुच्छेद वा चयन अनुच्छेद एक अनुच्छेद माथि लैजानुहोस्.

+Down Arrow

सक्रिय अनुच्छेद वा चयन अनुच्छेद एक अनुच्छेद तल लैजानुहोस्.

ट्याब

शीर्षक ढाँचामा "Heading X" (X = १-९) रूपरेखाको एक स्तर तल लगियो.

Shift+Tab

शीर्षक ढाँचामा "Heading X" (X = २-१०) रूपरेखाको एक स्तर माथि लगियो.

+ Tab

शीर्षकको सुरुमा: ट्याब रोक्नुहोस् घुसाउनुहोस्. सञ्झ्याल ब्यवस्थापक प्रयोगमा भर पर्दो +ट्याब सट्टामा प्रयोग हुन सक्छ।

किबोर्ड सँग शीर्षक स्तर परिवर्तन गर्न, पहिलो स्थान कर्सर शीर्षकको अगाडिमा.


तालिकाहरूका लागि सर्टकट कुञ्जीहरू LibreOffice राइटरमा

सर्टकट कुञ्जीहरू

प्रभाव

+A

यदि सक्रिय कक्ष खाली छ भने: पूरा तालिका चयन गर्नुहोस्. हैन भने: सक्रिय कक्षको सामाग्रीहरू चयन गर्नुहोस्. सम्पूर्ण तालिका चयनहरू फेरि प्रेस गर्दा.

+Home

यदि सक्रिय तालिका खाली छ भने: तालिकाको सुरुमा जानुहोस्. हैन भने: पहिलो प्रेस सक्रिय कक्षमा जान्छ, दोस्रो प्रेस हालको तालिकाको सुरुमा जान्छ, तेस्रो प्रेस कागजातको सुरुमा जान्छ.

+End

यदि सक्रिय तालिका खाली छ भने: तालिकाको अन्त्यमा जान्छ: हैन भने: पहिलो प्रेस सक्रिय कक्षको अन्त्यमा जान्छ, दोस्रो प्रेस हालको तालिकाको अन्त्यमा जान्छ, तेस्रो प्रेस कागजातको अन्त्यमा जान्छ.

+ Tab

ट्याब रोक्ने घुसाउदछ (तालिकाहरूमा मात्र)। सञ्झ्याल ब्यवस्थापक प्रयोगमा भर परेर,+ट्याब यसमा प्रयोग हुन सक्छ।

+बाँण कुञ्जीहरू

दायाँ/बटन कक्ष कुनोमा स्तम्भ/पङ्क्तिको साइज बढाउनुहोस्/घटाउनुहोस्

+Shift+Arrow Keys

बायाँ/माथि कक्ष कुनोमा स्तम्भ/पङ्क्तिको साइज बढाउनुहोस्/घटाउनुहोस्

+बाँण कुञ्जीहरू

जस्तै , तर मात्र सक्रिय कक्ष मात्र परिमार्जन गरियो

+Shift+Arrow Keys

जस्तै , तर मात्र सक्रिय कक्ष मात्र परिमार्जन गरियो

+Shift+T

सबै चयन गरिएको तालिकाहरूबाट कक्ष सुरक्षा हटाउनुहोस्. यदि कुनै तालिका चयन गरिएन भने, कागजातको सबै तालिकाहरूबाट कक्ष सुरक्षा हटाइन्छ.

Shift++Del

यदि केही पनि चयन गरिएन भने, अर्को कक्षको सामाग्रीहरू मेटाइन्छ, यदि कक्ष चयन गरियो भने, चयनको पूरा रेखा मेटिन्छ. यदि सबै पङ्क्तिहरू पूर्ण रूपमा वा आंशिक रूपमा चयन गरियो भने, सम्पूर्ण तालिका मेटाइन्छ.

If no whole cell is selected and the cursor is at the end of the table, the paragraph following the table will be deleted, unless it is the last paragraph in the document.

If one or more cells are selected, the whole rows containing the selection will be deleted. If all rows are selected completely or partially, the entire table will be deleted.


सर्टकट कुञ्जीहरू फ्रेमहरू लैजान र पूर्वाकारमा फर्काउन, ग्राफिक्स र वस्तुहरू

सर्टकट कुञ्जीहरू

प्रभाव

Esc

कर्सर पाठ फ्रेम भित्र छ र कुनै पाठ चयन गरिएको छैन: पाठ फ्रेम चयनबाट बाहिर निस्कनुहोस्.

पाठ फ्रेम चयन गरियो: पाठ फ्रेमबाट कर्सर सफा बन्द गर्नुहोस्.

F2 वा प्रविष्ट वा कुनै कुञ्जी जसले पर्दामा क्यारेक्टर बनाउँदछ

यदि पाठ फ्रेम चयन गरियो भने: पाठ फ्रेममा पाठको अन्त्यमा कर्सर लगेर राख्नुहोस्. यदि पर्दामा क्यारेक्टर आउने गरि तपाईँले कुनै कुञ्जी थिच्नु भयो भने, र कागजात सम्पादन मोडमा छ, क्यारेक्टर पाठको रूपमा निस्कन्छ.

+बाँण कुञ्जीहरू

वस्तु सार्नुहोस्

+बाँण कुञ्जीहरू

तल्लो दायाँ कुना चलाएर पूर्वाकारमा लेराउनुहोस्.

+Shift+Arrow Keys

माथि बायाँ कुना चलाएर पूर्वाकारमा लेराउनुहोस्.

+ Tab

वस्तुको एङ्कर चयन गर्नुहोस् (सम्पादन बिन्दुहरू शैलीमा).