सूत्र

Opens a submenu, from which you can insert a formula into the cell of a table. Place the cursor in a cell in the table or at the position in the document where you want the result to appear. Click the Formula icon and choose the desired formula from the submenu.

सूत्र आगत रेखामा देखिन्छ. तालिकामा कक्षको दायरा निश्चित गर्न, माउसको सहायताले आफूले चाहेको कक्षहरू चयन गर्नुहोस्. The अनुकूलन कक्ष सन्दर्भ पनि आगत रेखामा देखिन्छ. थप पारामिटरहरू राख्नुहोस्, यदि आवश्यक भएमा, र क्लिक गर्नुहोस् Apply तपाईँको इन्ट्रीलाई निश्चय गर्नुपर्यो भने. तपाईँ सूत्र सिधै घुसाउन सक्नुहुन्छ यदि तपाईँलाई उपयुक्त्त वाक्यसंरचना थाहा छ भने. यो आवश्यक छ, उदाहरणका लागि , तलमा Insert Fields and सम्पादन फाँटहरू सम्बादहरू.

Icon

सूत्र

सूत्र विकल्पको सारांश

आधारभूत गणना प्रकार्यहरू

जोड

+

कूल हिसाब गर्नुहोस्.

उदाहरण: <A1> + ८

घटाउनु

-

फरकहरू गणन गर्नुहोस्

उदाहरण: १० - <B5>

गुणन

MUL वा *

उत्पादन हिसाब गर्नुहोस्.

उदाहरण: ७ MUL ९

भाग

DIV वा /

भागफल हिसाब गर्नुहोस्

उदाहरण: १०० DIV १५


आधारभूत कार्यहरू उपमेनुमा

योगफल

SUM

Calculates the sum of the selected cells.

उदाहरण: SUM <A2:C2> A2 देखि C2 को कक्षहरूको मानको योगफल प्रदर्शन गर्नुहोस्

राउन्ड

ROUND

Rounds a number to the specified decimal places.

उदाहरण: १५.६७८ राउन्ड २ प्रदर्शन १५.६८

प्रतिशत

PHD

Calculates a percentage

उदाहरण: १० + १५ PHD प्रदर्शन १०.१५

बर्ग मूल

SQRT

Calculates the square root.

उदाहरण: SQRT २५ प्रदर्शन ५.००

शक्त्ति

POW

Calculates the power of a number.

उदाहरण: २ POW ८ प्रदर्शन २५६.००


सञ्चालनकर्ताहरू

You can insert various operators in your formula. Choose from the following functions:

सूची विभाजक

|

Separates the elements in a list.

सूचीको प्रयोगको उदाहरण:

MIN 10|20|50|<C6>|<A2:B6>|20

बराबर

EQ वा ==

Checks if selected values are equal. If they are unequal, the result is zero, otherwise 1 (true) appears.

उदाहरण: <A1> EQ २ प्रदर्शन १, यदि A१ को सामाग्री २ सँग बराबर छ भने.

बराबर छैन

NEQ वा !=

Tests for inequality between selected values.

उदाहरण: <A1> NEQ २ प्रदर्शन ० (गलत), यदि A१ को सामाग्री २ सँग बराबर छ भने.

भन्दा घटी वा बराबर

LEQ

Tests for values less than or equal to a specified value.

उदाहरण: <A1> LEQ २ प्रदर्शन १(सहि), यदि A१ को सामाग्री २ भन्दा कम वा बराबर छ भने.

भन्दा बढी वा समान

GEQ

Tests for values greater than or equal to a specified value

उदाहरण: <A1> GEQ २ प्रदर्शन १ (सहि), यदि A१ को सामाग्री २ भन्दा बढी वा बराबर छ भने.

घटी

L

Tests for values less than a specified value

उदाहरण: <A1> L २ प्रदर्शन १ (सहि), यदि A१ को सामाग्री २ भन्दा घटि छ भने.

बढी

G

Tests for values greater than a specified value

उदाहरण: <A1> G २ प्रदर्शन १ (सहि), यदि A१को सामाग्री २ भन्दा बढी छ भने.

बुलियन वा

OR

Tests for values matching the Boolean OR

उदाहरण: ० OR ० प्रदर्शन ० (गलत), कुनै पनि परिणामहरू १ मा (सहि)

बुलियन X Or

XOR

Tests for values matching the Boolean exclusive OR

उदाहरण: १ XOR ० प्रदर्शन १ (सहि)

बुलियन र

AND

Tests for values matching the Boolean AND

उदाहरण: १ र २ प्रदर्शन (सहि)

बुलियन नट

NOT

Tests for values matching the Boolean NOT

उदाहरण: NOT १ (सहि) प्रदर्शन ० (गलत)


तथ्याङ्किय प्रकार्यहरू

You can choose from the following statistical functions:

मिन

MEAN

Calculates the arithmetic mean of the values in an area or a list.

उदाहरण: MEAN १०|३०|२० प्रदर्शन २०

न्यूनतम मान

MIN

Calculates the minimum value in an area or a list.

उदाहरण: MIN १०|३०|२० प्रदर्शन १०

अघिकतम मान

MAX

Calculates the maximum value in an area or a list.

उदाहरण: MAX १०|३०|२० प्रदर्शन ३०.००


ट्रिग्नोमेट्रिक प्रकार्यहरू

You can choose from the following trigonometric functions:

साइन

SIN

Calculates the sine in radians

उदाहरण: SIN (PI/२)

कोसाइन

COS

Calculates the cosine in radians.

उदाहरण: COS १

ट्यान्जेन्ट

TAN

Calculates the tangent in radians.

उदाहरण: TAN <A1>

वृत्त साइन

ASIN

Calculates the arc sine in radians.

उदाहरण ASIN १

वृत्त कोसिन

ACOS

Calculates the arc cosine in radians.

उदाहरण ACOS १

वृत्त ट्यान्जेन्ट

ATAN

Calculates the arc tangent in radians.

उदाहरण ATAN १


कागजात गुणहरूका लागि चलहरू

तलका कागजात गुणहरू पनि भेटियो फाइल - गुणहरू - तथ्याङ्कहरू तल.

CHAR

कागजातमा क्यारेक्टरहरूको सङ्ख्या

WORD

कागजातमा शब्दहरूको सङ्ख्या

PARA

कागजातमा अनुच्छेदहरूको सङ्ख्या

GRAPH

कागजातमा ग्राफिक्सको सङ्ख्या

TABLES

कागजातमा तालिकाहरूको सङ्ख्या

OLE

कागजातमा OLE वस्तुहरूको सङ्ख्या

PAGE

कागजातमा भएको पृष्ठहरूको जम्मा सङ्ख्या


धेरै परिभाषित मानहरू

PI

PI

३.१४१५...

इयुलरको अचल

E

२.७१८२८...

सहि

TRUE

० सँग बराबर छैन

गलत

FALSE

0