नयाँ ठेगाना सूची

Enter new addresses or edit the addresses for mail merge documents. When you click OK, a dialog prompts you for the location to save the address list.

ठेगाना सूचना

प्रत्येक पत्र मर्ज प्रापकका लागि फाँट सामाग्रीहरू प्रविष्ट गर्नुहोस् वा सम्पादन गर्नुहोस्.

प्रविष्टि सङ्ख्या देखाउनुहोस्

रेकर्डहरू मार्फत नेभिगेट गर्न बटनहरू क्लिक गर्नुहोस् वा रेकर्ड प्रदर्शन गर्नका लागि रेकर्ड सङ्ख्या प्रविष्ट गर्नुहोस्.

नयाँ

ठेगाना सूचीमा नयाँ खाली रेकर्ड थप गर्नुहोस्.

मेट्नुहोस्

रोज्नुहोस् गरिएको रेकर्ड मेटाउनुहोस्.

फेला पार्नुहोस्

खोल्नुहोस् प्रविष्ट खोज्नुहोस् संवाद. तपाईँं संवाद खुला राख्न सक्नुहुन्छ जब तपाईँंले प्रविष्टिहरू सम्पादन गर्नुहुन्छ.

कष्टमाइज

खोल्नुहोस् कष्टमाइज ठेगाना सूची संवाद जहाँ तपाईँं फेरि मिलाउन, नाम फेर्न, थप गर्न, र फाँटहरू मेटाउन सक्नुहुन्छ.