New Address Block or Edit Address Block
ठेगाना ब्लकमा ठेगाना डेटा फाँटहरूको प्लेसमेन्ट निश्चित गर्नुहोस् पत्र मर्ज कागजातहरूमा.
Address elements
ठेगाना फाँट चयन गर्नुहोस् र अन्य सूचीमा फाँट तान्नुहोस्.
>
अन्य सूचीमा ठेगाना तत्वहरूबाट चयन फाँट थप गर्नुहोस्. तपाईँं उही फाँट एक बन्दा बढी पटक थप गर्न सक्नुहुन्छ.
<
अन्य सूचीबाट चयन गरिएको फाँट हटाउदछ ।
Drag address elements here
फाँटहरू तान-र-छोडद्वारा मिलाउनुहोस् वा बाँण बटनहरू प्रयोग गर्नुहोस्.
पूर्वावलोकन
हालको ठेगाना खण्ड सजावटसँग पहिलो डाटाबेस रेकर्डको पूर्वावलोकन प्रर्दशन गर्दछ ।
(बाँण बटनहरू)
सूचीमा वस्तु चयन गर्नुहोस् र प्रविष्ट चलाउनका लागि बाँण बटा क्लिक गर्नुहोस्.