इमेल सन्देश

Type the message and the salutation for files that you send as e-mail attachments.

यो इमेलले स्यालुटेसन समावेश गरेको हुनुपर्दछ

इमेलमा स्यालुटेसन थप गर्नुहोस्.

व्यक्तिगत गरिएको अभिवादन घुसाउनुहोस्

पर्सनलाइज गरिएको स्यालुटेसन थप गर्नुहोस्. पूर्वनिर्धारित स्यालुटेसन प्रयोग गर्नका लागि, यो जाँच बाकस सफा गर्नुहोस्.

नारी

नारी प्रापकका लागि व्यक्तिगत गरिएको अभिवादन चयन गर्नुहोस् ।

नयाँ

खोल्नुहोस् अनुकूल स्यालुटेसन संवाद महिला प्रापकका लागि.

पुरुष

पुरुष प्रापकका लागि व्यक्तिगत गरिएको अभिवादन चयन गर्नुहोस् ।

नयाँ

खोल्नुहोस् अनुकूल स्यालुटेसन संवाद पुरुष प्रापकका लागि.

फाँट नाम

जातिय सूचना समावेश गर्ने ठेगाना डाटाबेस फाँटको फाँट नाम चयन गर्नुहोस् ।

फाँट मान

प्रापकको जाति दर्शाउने फाँट मान चयन गर्नुहोस् ।

सामान्य अभिवादन

प्रयोग गर्नलाई पूर्वनिर्धारित ग्रिटिङ चयन गर्नुहोस् यदि पर्सनलाइज गरिएको स्यालुटेसन निर्माण गर्न सकिएन भने.

तपाईँंको सूचना यहाँ लेख्नुहोस्

इमेलको मुख्य पाठ प्रविष्ट गर्नुहोस्.