अनुकूल अभिवादन

मेल गाभ्ने वा इमेल गाभ्ने कागजातहरूका लागि सम्बोधन सजावट निर्दिष्ट गर्नुहोस्। यो संवादको नाम स्त्री प्रापकहरू र पुरुष प्रापकहरूका लागि फरक हुन्छ।

स्यालुटेसन तत्वहरू

फाँट चयन गर्नुहोस् र अन्य सूचीमा फाँट तान्नुहोस् ।

>

चयन गरिएको फाँटलाई सम्बोधन तत्वहरूको सूचीबाट अन्य सूचीमा थप गर्दछ। तपाईँंले एउटा फाँटलाई एक भन्दा बढी पटक थप गर्न सक्नुहुन्छ।

<

अन्य सूचीबाट चयन गरिएको फाँट हटाउदछ ।

बाकस तलमा स्यालुटेसन तत्वहरू तान्नुहोस्

तानेर छोड्नुहोस् द्वारा फाँटहरू मिलाउनुहोस् वा बाँण बटन प्रयोग गर्नुहोस् ।

कष्टमाइज स्यालुटेसन

स्यालुटेसनका लागि सूचीबाट मान चयन गर्नुहोस् र चिनो फाँटहरू.

पूर्वावलोकन

हालको स्यालुटेसन सजावट सँग पहिलो डाटाबेस रेकर्डको पूर्वदृश्य प्रदर्शन गर्नुहोस्.

(बाँण बटनहरू)

सूचीमा एउटा वस्तु चयन गर्नुहोस् र वस्तु सार्नका लागि बाँण बटन क्लिक गर्नुहोस् ।