वस्तु

चयन गरिएको वस्तुको गुणहरू सम्पादन गर्न एउटा सहायक मेनु खोल्दछ ।

स्थिति र साइज

चयन गरिएको वस्तुलाई पुन: साइज गर्दछ, सर्दछ, घुमाउँछ, वा स्ल्यान्ट गर्दछ ।

रेखा

चयन गरिएको रेखाका लागि ढाँचा विकल्प सेट गर्दछ ।

क्षेत्र

चयन गरिएको रेखाचित्र वस्तुको भर्ने गुणहरू सेट गर्दछ

पाठ विशेषताहरू

चयन गरिएको रेखाचित्र वा पाठ वस्तुमा पाठका लागि एङ्करिङ्ग गुणहरू र सजावट सेट गर्दछ ।

फन्टकार्य

अघिल्लो फन्टकार्य संवाद सँग सिर्जना गरिएको चयन गरिएको वस्तुको फन्टकार्य प्रभावहरू सम्पादन गर्दछ ।