हालको अनुक्रमणिका

हालको अनुक्रमणिका अद्यावधिक गर्नुहोस्. हालको अनुक्रमणिका एक हो जसले कर्सर समावेश गर्दछ.

यो आदेश पहुँच गर्न...

रोज्नुहोस्उपकरणहरू - अद्यावधिक - हालको अनुक्रमणिका


तपाईँंले एउटा अनुक्रमणिका वा बिषय सूचीलाई दायाँ-क्लिक गर्न र अनुक्रमणिका/तालिका अद्यावधिक गर्नुहोस् रोज्न सक्नुहुन्छ । निम्न आदेशहरू पनि प्रसङ्ग मेनुमा उपलब्ध हुन्छन।

Edit Index or Table of Contents

हालको अनुक्रमणिका वा तालिका सम्पादन गर्नुहोस्.

Delete Index or Table of Contents

हालको अनुक्रमणिका वा तालिका मेट्नुहोस्.