पृष्ठ ढाँचा गर्दा

कागजातमा पृष्ठ ढाँचाहरू अद्यावधिक गर्दछ र स्थितिपट्टी मा प्रदर्शित पृष्ठहरूको जम्मा सङ्ख्या पुन: गणना गर्दछ।

यो आदेश पहुँच गर्न...

रोज्नुहोस्उपकरणहरू - ध्यावधिक - पुनढाँचा पृष्ठहरू


लामो कागजातहरूमा, पृष्ठ ढाँचा अद्यावधिक गर्दा एकछिन लाग्न सक्छ.