अन्तटिप्पणीहरू

अन्त्य टिप्पणीहरूका लागि ढाँचा बर्णन गर्दछ। अन्त्यटिप्पणी क्रमाङ्कनको प्रकार र लागू गर्नुपर्ने शैलीहरूका लागि विकल्प उपलब्ध हुन्छन।

यो आदेश पहुँच गर्न...

रोज्नुहोस्उपकरणहरू - पादटिप्पणीहरू - अन्तटिप्पणीहरू tab


स्वत: क्रमाङ्कन

Select the numbering style that you want to use for footnotes or endnotes.

चयन

वर्णन

A, B, C

ठुलो बर्ण

a, b, c

तल्लोकेस

I, II, III

रोमन अंखहरू (माथिल्लो केस)

i, ii, iii

रोमन अंकहरू (तल्लो केस)

१, २, ३

अरेबियाली अङ्कहरू

A,... AA,... AAA,...

ठुलो बर्णको अक्षरहरू सँग बर्णानुक्रमित क्रमाङ्कन। पहिलो २६ प्रविष्टी पछि,क्रमाङ्कन "AA" बाट पुन: सुरु हुन्छ।

a,... aa,... aaa,...

सानो बर्णको अक्षरहरू सँग बर्णानुक्रमित क्रमाङ्कन। पहिलो २६ प्रविष्टी पछि,क्रमाङ्कन "aa" बाटा पुन: सुरु हुन्छ।


यसमा सुरु गर्नुहोस्

डकुमेन्ट भित्र पहिलो अन्त्यटिप्पणीका लागि सङ्ख्या प्रविष्टी गर्नुहोस्। यदि तपाईँंले एक भन्दा बढी क्रमाङ्कन फैलाउन चाहनुहुन्छ भने यो उपयोगी हुन्छ।

पहिले

तपाईँंले टिप्पणी पाठ भित्र अन्त्यटिप्पणीको अगाडि प्रदर्शन गर्न चाहेको पाठ प्रविष्टी गर्नुहोस्। उदाहरणका लागि, "re: 1" प्रदर्शन गर्नलाई "re: " टाइप गर्नुहोस्।

पछि

तपाईँंले टिप्पणी पाठ भित्र अन्त्यटिप्पणीको पछाडि प्रदर्शन गर्न चाहेको पाठ प्रविष्टी गर्नुहोस्। उदाहरणका लागि , "1)" प्रदर्शन गर्नलाई ")" टाइप गर्नुहोस्।

शैलीहरू

तपाईँंको कागजात भित्र अन्त्यटिप्पणीका लागि एकिकृत देखावट आशवस्त गर्नलाई,अन्त्यटिप्पणीमा एउटा अनुच्छेद शैली मानाङ्कन गर्नुहोस्।

अनुच्छेद

Select the paragraph style for the endnote text.

पृष्ठ

Select the page style that you want to use for endnotes.

क्यारेक्टर शैलीहरू

तपाईँंले अन्त्यटिप्पण एङ्करहरू र पाठलाई शैलीहरू मानाङ्कन गर्न सक्नुहुन्छ। तपाईँंले पूर्वपरिभाषित अन्त्यटिप्पणी शैलीहरू वा फरक शैली प्रयोग गर्न सक्नुहुन्छ।

पाठ क्षेत्र

Select the character style that you want to use for endnote anchors in the text area of your document.

अन्तद्रष्टव्य क्षेत्र

Select the character style that you want to use for the endnote numbers in the endnote area.