पादटिप्पणीहरू

Specifies the formatting for footnotes and endnotes.

यो आदेश पहुँच गर्न...

रोज्नुहोस्उपकरणहरू - पादटिप्पणीहरू - पादटिप्पणीहरू tab


द्रष्टव्य प्रतिमा

पादटिप्पणी र अन्त्यटिप्पणीका लागि विकल्प सेट गर्नलाई,ढाँचा - पृष्ठ रोज्नुहोस्, र त्यसपछी पादटिप्पणी ट्याब क्लिक गर्नुहोस्।


स्वत: क्रमाङ्कन

क्रमाङ्कन

Select the numbering style that you want to use for footnotes or endnotes.

चयन

वर्णन

A, B, C

ठुलो बर्ण

a, b, c

तल्लोकेस

I, II, III

रोमन अंखहरू (माथिल्लो केस)

i, ii, iii

रोमन अंकहरू (तल्लो केस)

१, २, ३

अरेबियाली अङ्कहरू

A,... AA,... AAA,...

ठुलो बर्णको अक्षरहरू सँग बर्णानुक्रमित क्रमाङ्कन। पहिलो २६ प्रविष्टी पछि,क्रमाङ्कन "AA" बाट पुन: सुरु हुन्छ।

a,... aa,... aaa,...

सानो बर्णको अक्षरहरू सँग बर्णानुक्रमित क्रमाङ्कन। पहिलो २६ प्रविष्टी पछि,क्रमाङ्कन "aa" बाटा पुन: सुरु हुन्छ।


गणना

Select the numbering option for the footnotes.

विकल्प

अर्थ

प्रति पृष्ठ

पादटिप्पणीको क्रमाङ्कन हरेक पृष्ठको सबै भन्दा माथि पुन: सुरु गर्दछ। यो विकल्प अवस्था क्षेत्रमा पृष्ठको अन्त्य जाँच बाकस चयन गरिएमा मात्र उपलब्ध हुन्छ।

प्रति अध्याय

हरेक अध्यायको प्रारम्भमा पादटिप्पणीको क्रमाङ्कन पुन: सुरु गर्दछ।

प्रति कागजात

पादटिप्पणीहरू क्रमैसँग कागजातमा क्रमाङ्कन गर्दछ।


यसमा सुरु गर्नुहोस्

कागजातमा पहिलो फुटनोटको लागि नम्बर प्रविष्टि गर्नुहोस्। यदि तपाई "Per Document" चयन गर्नुभयो भने यो विकल्प गिनती box. मा मात्र उपलब्ध छ

पहिले

तपाईँंले टिप्पणी पाठमा पादटिप्पणीको अगाडि प्रदर्शन गर्न चाहेको पाठ प्रविष्टी गर्नुहोस्। उदाहरणका लागि, "To 1" प्रदर्शन गर्नलाई "To " टाइप गर्नुहोस्।

पछि

तपाईँंले पादटिप्पणी सङ्ख्या पछि टिप्पणी पाठमा प्रदर्शन गर्न चाहेको पाठ प्रविष्टी गर्नुहोस्। उदाहरणका लागि, "1)" प्रदर्शन गर्नलाई ")" टाइप गर्नुहोस्।

टिप प्रतिमा

Footnote numbers are left aligned by default in the footnote area. For right aligned footnote numbers first edit the paragraph style Footnote. Press F11 to open Styles dialog and select Footnote from the list of paragraph styles. Open the local menu with right click and choose Modify. Go to the Indents & Spacing tab page and set indent to 0 before and after the paragraph, including the first line. On Tabs tab page create a tab of right type at 12pt and a tab of left type at 14pt. Then in Footnotes/Endnotes Settings dialog enter \t into the Before and After edit boxes.


स्थिति

पृष्ठको अन्त्य

Displays footnotes at the bottom of the page.

कागजातको अन्त्य

Displays footnotes at the end of the document as endnotes.

शैलीहरू

तपाईँंको कागजात भित्र पादटिप्पणीहरूका लागि एकिकृत देखावट आशवस्त गर्नलाई,पादटिप्पणीमा एउटा अनुच्छेद शैली मानाङ्कन गर्नुहोस्।

अनुच्छेद

Select the paragraph style for the footnote text.

पृष्ठ

Select the page style that you want to use for footnotes.

द्रष्टव्य प्रतिमा

यदि अवस्था क्षेत्रमा कागजातको अन्त्य जाँच बाकस चयन गरिएमा मात्र यो विकल्प उपलब्ध हुन्छ।


क्यारेक्टर शैलीहरू

तपाईँंले पादटिप्पणी एङ्करहरू र पाठकोमा शैलीहरू मानाङ्कन गर्न सक्नुहुन्छ। तपाईँंले पूर्वपरिभाषित पादटिप्पणी शैलीहरू प्रयोग गर्न सक्नुहुन्छ वा फरक शैली प्रयोग गर्न सक्नुहुन्छ।

पाठ क्षेत्र

Select the character style that you want to use for footnote anchors in the text area of your document.

पादटिप्पणी क्षेत्र

Select the character style that you want to use for the footnote numbers in the footnote area.

नियमित सूचना

पादटिप्पणीको अन्त्य

पादटिप्पणीहरू अर्को पृष्ठमा निरन्तर गरिएको बेलामा तपाईँंले प्रदर्शन गर्न चाहेको पाठ प्रविष्टी गर्नुहोस्,उदाहरणका लागि, "पृष्ठमा निरन्तर गरिएको " । LibreOffice लेखकले निम्न पृष्ठको सङ्ख्या स्वत:तरीकाले घुसाउछ।

पछिल्लो पृष्ठको सरू

पादटिप्पणीहरू निरन्तर गरिएको बेलामा पृष्ठमा तपाईँंले प्रदर्शन गर्न चाहेको पाठ प्रविष्टी गर्नुहोस्, उदाहरणका लागि, "पृष्ठ बाटा निरन्तर गरिएको "> LibreOffice लेखकले निम्न अघिल्लो पृष्ठको सङ्ख्या स्वत:तरीकाले राख्छ।